पुन : एन्फा कार्यसमिति बैठक आह्वान !
फिफा कंग्रेस लगायतका बिषयमा छलफल गर्न भन्दै एन्फाले जेठ १७ गते कार्यसमिति बैठक बोलाएको हो ।
फिफा कंग्रेस लगायतका बिषयमा छलफल गर्न भन्दै एन्फाले जेठ १७ गते कार्यसमिति बैठक बोलाएको हो ।
मंगलबार बसेको कार्यसमिति बैठकले संघको वरिष्ठ उपाध्यक्षमा नेम्वाङलाई मनोनित गरेको हो ।
संघको कार्यसमिति बैठकमार्फत एन्फाले वरिष्ठ उपाध्यक्षको टुङ्गो लगाउन लागेको हो ।
‘प्रतियोगितामा समावेश खेलमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर नियमित अभ्यास गराउने निर्णय भएको छ ।’ बैठक स्रोतले खेलपाटीसंग भन्यो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिको निर्णय अनुसार चार जिल्लाले नयाँ नेतृत्वको चयन गर्न साधारण सभाको बैठक बोलाएका छन् ।
युवा तथा खेलुकद मन्त्री जगत विश्वकर्मा संयोजक रहेको तयारी तथा व्यवस्थापन मुल समारोह समितिको मंगलबार अपरान्ह बस्ने बैठक कोरमै नपुगी स्थगित भयो ।
सोही कार्यक्रममा काठमाडौं महानगरले बी डिभिजनका फुटबल क्लबलाई प्रति क्लव ३ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ ।
करिब १६ बर्ष कैलाली जिल्ला फुटबल संघको नेतृत्वमा रहेका विष्टलाई एन्फाले कार्यसमिति सदस्यमा मनोनित गरेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले एन्फा दिवसका अवसरमा अभिषेक र मञ्जलीलाई बर्षका उदयमान खेलाडीबाट अवार्ड वितरण गरेको हो ।
पुर्व राष्ट्रीय कराते खेलाडी कुवँरको अध्यक्षतामा शनिबार २१ सदस्यीय प्रदेश कमिटी चयन गरिएको हो ।
संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको अधिकांश बुँदामा क्रिकेट समावेश गरिएको छ ।