मंगलबार, मंसिर १७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

सागका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने

शुक्रबार, २७ बैशाख २०७६खेलपाटी संवाददाता
सागका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने
Classic Tech Internet Ad

काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १३ औ संस्करणको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा संयोजकत्वमा बिहिबार बसेको प्रतियोगिताको तयारी तथा व्यवस्थापन मुल समारोह समितिले नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर साग खेल्ने टिम तयार गर्ने निर्णय गरेको हो ।

‘प्रतियोगितामा समावेश खेलमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर नियमित अभ्यास गराउने निर्णय भएको छ ।’ बैठक स्रोतले खेलपाटीसंग भन्यो ।

आठौं राष्ट्रिय खेलकुदमा गरेको प्रर्दशनका आधारमा खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरिनेछ ।

बैठकले प्रतियोगिताको मस्कट र लोगो समेत पारित गरेको छ । पत्रकार सम्मेलन गरेर प्रतियोगिताको मस्कट र लोगोलाई सार्वजनीक गर्ने सरकारको तयारी छ ।

यस्तै बैठकले प्रतियोगितामा सहभागिता जनाउने देशलाई निमन्त्रणा पठाउने र प्रतियोगिता खेलाउने प्राविधिक कमिटि बनाउने निर्णय गरेको छ ।

बैठकमा सहभागि एक सदस्यका अनुसार समारोहको अर्को बैठकमा प्रतियोगितामा गर्नुपर्ने कामको कार्यतालिका बनाउने छ ।

दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेला सन् २०१९ को डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोनजा हुदैछ । सरकारले समेत प्रतियोगितालाई यसै बर्ष सम्पन्न गर्ने प्रतिबद्वता जनाएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

Bajaj Pulsar Motorcycle Ad
विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित

नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित

पोखराको दोस्रो जित, कर्णालीको लगातार चौथो हार

पोखराको दोस्रो जित, कर्णालीको लगातार चौथो हार

एनपीएल कि स्थानीय मेला?

एनपीएल कि स्थानीय मेला?

कुशलले हानेको बलले लागेर शर्मिला घाइते, बल्खुमा उपचार हुँदै

कुशलले हानेको बलले लागेर शर्मिला घाइते, बल्खुमा उपचार हुँदै

चितवनमाथि सानदार जित, जनकपुरको प्लेअफ यात्रालाई कायमै

चितवनमाथि सानदार जित, जनकपुरको प्लेअफ यात्रालाई कायमै

म्याक्सवेल र मोइन अलीले आइपीएलको अक्सनबाट फिर्ता लिए नाम

म्याक्सवेल र मोइन अलीले आइपीएलको अक्सनबाट फिर्ता लिए नाम

जनकपुरलाई चुनौतीपूर्ण लक्ष्य

जनकपुरलाई चुनौतीपूर्ण लक्ष्य