स्पोर्ट्स अवार्डको मुख्य सह–प्रायोजकमा गोल्डस्टार
आगामी असार तेस्रो साता आयोजना हुने अवार्डका लागि गोल्डस्टार मुख्य सह-प्रायोजकको रुपमा जोडिएको हो ।
आगामी असार तेस्रो साता आयोजना हुने अवार्डका लागि गोल्डस्टार मुख्य सह-प्रायोजकको रुपमा जोडिएको हो ।
साधारणसभाले दुर्गाराज पाठकको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७५ का लागि सह–प्रायोजकको रुपमा विजय डिस्ट्रिलरीको रुस्लान फुटबलसंग प्रायोजन सम्झौता गरेको छ ।
आगामी असार तेस्रो साता आयोजना हुने अवार्डका लागि केल्मी नेपाल सहप्रायोजकको रुपमा जोडिएको हो ।
पाचौँ साधारणसभा तथा निर्वाचनले चार बर्षे कार्यकालको लागि अध्यक्षमा धरेललाई निर्वाचित गरेको हो ।
ओलम्पिकमा सहभागीता जनाउने खेलाडी र दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका पदकधारी खेलाडीको तलब भत्तामा बृद्वि भएको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफामा ईन्फान्टिनो दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
फागुन १९ गते थाइल्याण्डको राजधानी बैंककमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३ औ सागको मिति अन्तिम पटकका लागि भन्दै तय गर्यो ।
सागको तयारी प्रशिक्षणमा आठौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई समावेश गरिएको छ ।
संघको महासचिवमा राजकुमार कार्कीले पुनः जिम्मेवारी प्राप्त गरेका छन् ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार वर्षका चर्चित ५ खेलाडीको नाम सार्वजनिक गरेको हो ।
साधारण सभाको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले पानसमा द्धीप प्रज्वलन गरि उद्धघाटन गरेका थिए ।