शनिबार, ०५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
प्रदेश १ मा खेलकुदलाई ४७ करोड ५५ लाख बजेट 

प्रदेश १ मा खेलकुदलाई ४७ करोड ५५ लाख बजेट 

आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा खेलकुदका लागि ४७ करोड ५५ लाख बजेट पेश गरेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, असार १, २०७६
Read more →
देवु र मोहन रेफ्री सेमिनारमा उत्तीर्ण

देवु र मोहन रेफ्री सेमिनारमा उत्तीर्ण

सेमिनार थाइल्याण्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपको दौरान भएको थियो ।

By खेलपाटी संवाददाताआइतबार, असार १, २०७६
Read more →
कार्यदलले भन्यो – साग गर्न ५ अर्व २५ करोड आवश्यक

कार्यदलले भन्यो – साग गर्न ५ अर्व २५ करोड आवश्यक

खेलकुद मन्त्री जगत विश्वकर्मा संयोजकत्वको प्रतियोगिता तयारी तथा व्यवस्थापन समितिले गठन गरेको बजेट निर्माण कार्यदलले बिज्ञसंग छलफल गर्दै झण्डै साँढे ५ अर्वको अनुमानित बजेट पेश गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असार १, २०७६
Read more →
हरेक प्रदेशमा दुई रंगशाला निर्माणमा बजेट

हरेक प्रदेशमा दुई रंगशाला निर्माणमा बजेट

प्रदेशबाट कार्यान्वयन हुने बजेट कार्यक्रम अनुसार एक रंगशाला निर्माणका लागि यस बर्ष २५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।

By खेलपाटी संवाददाताआइतबार, असार १, २०७६
Read more →
एन्फाले माग्यो कर्मचारी

एन्फाले माग्यो कर्मचारी

एन्फाले शुक्रबार एक सूचना निकाल्दै ४ पदका लागि कर्मचारी मागेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ ३१, २०७६
Read more →
स्पोर्टस् अवार्डसँग डिस होमको सहकार्य नवीकरण

स्पोर्टस् अवार्डसँग डिस होमको सहकार्य नवीकरण

बजाज पल्सर स्पोर्ट्स अवार्ड आगामी असार १७ गते काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ ३१, २०७६
Read more →
'ओलम्पिक डे' मा सय बढी कार्यक्रम

'ओलम्पिक डे' मा सय बढी कार्यक्रम

By खेलपाटी संवाददाताबुधबार, जेठ २९, २०७६
Read more →
‘कस्मेटिक’ फुटबल हिजो पनि चलेको थियो – पाण्डे

‘कस्मेटिक’ फुटबल हिजो पनि चलेको थियो – पाण्डे

एन्फाको अन्तराष्ट्रिय विभाग प्रमुख नविन पाण्डेले एन्फामा आफ्नो औचित्य नदेखेको कारण पदबाट राजीनामा दिएको बताएका छन् । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको सल्लाहकार समेत रहेका पाण्डेले सोमबार पदबाट राजीनामा दिएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०७६
Read more →
आर्थिक प्रमुखमा पोखरेल

आर्थिक प्रमुखमा पोखरेल

यसअघिका प्रमुख कपिलमणि पोखरेलले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि आर्थिक प्रशासन शाखाको पद रिक्त थियो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०७६
Read more →
‘चेन्ज एन्फा’का अभियान्ता पाण्डेले छाडे एन्फा

‘चेन्ज एन्फा’का अभियान्ता पाण्डेले छाडे एन्फा

पछिल्लो समय एन्फा नेतृत्वसंग असन्तुष्ट रहदै आएका पाण्डेले अन्तराष्ट्रिय विभाग प्रमुख र एन्फा अध्यक्षको सल्लाहकार पदबाट राजीनामा दिने निर्णय गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०७६
Read more →
प्रशिक्षक राणाले भुटानमा ट्रेनिङ दिने

प्रशिक्षक राणाले भुटानमा ट्रेनिङ दिने

राणा मंगलबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

By खेलपाटी संवाददातासोमबार, जेठ २७, २०७६
Read more →
राखेप सदस्य–सचिवको दौड सुरु, को को दाबेदार ?

राखेप सदस्य–सचिवको दौड सुरु, को को दाबेदार ?

सदस्य सचिव बिशुद्व राजनीतिक नियुक्ती हो । सदस्य सचिवको नियुक्तीको अधिकार राखेपका अध्यक्ष रहेका खेलुकद मन्त्रालयका नेतृत्वकर्तालाई हुने गर्छ । तर खेलकुदबाट देशैभर ‘सफ्ट’ राजनीतिक गतिविधि सञ्चालन गर्न सकिने भएकाले सत्ताधारी दलका शीर्ष नेताले नियुक्तीमा ‘बिशेष’ चासो देखाउने गरेका छन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ २७, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 176 of 202Next