सागको सामाग्री खरिद बिना टेण्डर !
सागको मिति नजिकिदै गर्दा सार्वजनिक खरिद ऐन अनुसार र प्रतिस्पर्धाबाट खेल सामाग्री खरिद गर्न नसक्ने देखिएपछि मन्त्रीपरिषद्ले कार्यविधि परिमार्जन गर्दै सिधै सामान खरिदको अख्तियारी दिएको हो ।
सागको मिति नजिकिदै गर्दा सार्वजनिक खरिद ऐन अनुसार र प्रतिस्पर्धाबाट खेल सामाग्री खरिद गर्न नसक्ने देखिएपछि मन्त्रीपरिषद्ले कार्यविधि परिमार्जन गर्दै सिधै सामान खरिदको अख्तियारी दिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले रंगशालाको दक्षिणतर्फ रहेको भिभिआईपी प्यारापिटको छानो एयर कार्गोमार्फत शनिबारसम्म काठमाडौं आईपुग्ने बताएको हो ।
एन्फाको क्लबलाईसेन्सिङ कमिटिको बैठकले आवश्यक कागजातहरु नपुगेको भन्दै शीर्ष डिभिजनका क्लबलाई एएफसीको लाईसेन्सको सिफारिस नगर्ने निर्णय गरेको हो ।
भारतमा सम्पन्न बाह्रौ साग सम्पन्न भएपछि मध्यपुर्वी क्षेत्रमा जाने घोषणा गरेको अफगानिस्तान पुन दक्षिण एसियामा फर्कने तयारी गरेको हो ।
यही मेलोमा राखेपले शनिबार बिषयगत समितिका संयोजक र सचिवको बैठक राख्यो, तयारी समितिले अहिलेसम्म गरेका कामको प्रगति र गर्न बाँकी कामको समिक्षा गर्न ।
चीन सरकारको सहयोगमा दशरथ रंगशालामा फ्लड लाइट राखिएको थियो । र, करिब करिब ४ वर्षपछि रंगशालामा फ्लड लाइट बलेको हो ।
नेपाल भारोतोलन संघका उपाध्यक्ष समेत रहेका श्रेष्ठ अमेरिकामा 'लिजेन्ट अफ दि मार्सल आर्ट्स हल अफ फेम' अवार्डबाट सम्मानित भएका छन् ।
कप्तान छाडेको घोषणा गरेको दुई सातापछि पारसले आइतबार क्यानलाई औपचारिक रुपमा राजीनामाको पत्र बुझाएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवामा मुख्य भूमिका खेलेको भन्दै एनसीएसएस चितवनले शनिबार क्षेत्रीलाई सम्मान गरेको हो ।
राष्ट्रिय टिम तयारी समितिले बिदा दिदाँ सागको प्रर्दशन र नतिजामा असर पर्ने भएकाले खेलाडीलाई बिदा नदिने निर्णय गरेको हो ।
आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारी र समिक्षा गर्न ओलम्पिक काउन्सिलको बैठक बस्न लागेको हो ।
इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा अनुशासन विपरित कार्य गरेको भन्दै एएफसीले गुरुङलाई कारबाही गरेको हो ।