गोपाल खनाल राखेपको बोर्ड सदस्य नियुक्त
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खनाललाई राखेपको नयाँ बोर्डमा सदस्यको रुपमा नियुक्त गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खनाललाई राखेपको नयाँ बोर्डमा सदस्यको रुपमा नियुक्त गरेका हुन् ।
आईएसएसआरको अध्यक्षमा निर्वाचित प्रधानले खेल विज्ञानमा विधाबारिधि गरेका छन् । उनी लामो समयबाट नेपाली खेलकुदसँग आबद्द छन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तयारी नपुगेको भन्दै राखेपको पहिलो बोर्ड बैठक तिहारपछि मात्र बोलाउने तयारी गरेका छन् ।
राजबिराजमा सम्पन्न साधारण सभामा संघका सचिव चन्दन यादवले वार्षिक प्रतिवेदन पेश गर्दै गत वर्ष संचालित प्रतियोगिता तथा प्राप्त उपलब्धीबारे जानकारी गराएका थिए ।
यसअघि केन्द्रबाट जिल्ला फुटबल संघलाई मासिक रुपमा बल उपलब्ध गराउँदै आएको एन्फाले बल खरिदका लागि सदस्य जिल्लाको खातामा सिधै रकम निकासा गर्न सुरु गरेको हो ।
परिषद्का नव नियुक्त बोर्ड सदस्यलाई सोमबार सम्बोधन गर्दै खेलकुद मन्त्री विश्वकर्माले बिषयगत र रुचि अनुसारको जिम्मेवारी लिएर काम गर्न निर्देशन दिए ।
त्रिपुरेश्वरस्थित राखेपमा आयोजित समारोहमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
मन्त्रीपरिषद्को २९ गते बसेको बोर्ड बैठकले राखेपमा ९ जना बोर्ड सदस्य नियुक्त गरेको थियो ।
दुवै जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको र दुवै जना घर फर्कने तयारीमा रहेको क्यानका एक सदस्यले खेलपाटीलाई जानकारी गराए ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको भन्दै बोर्ड बैठक दशैं पछि मात्र बस्ने भएको हो ।
प्रदेशको नेतृत्वमा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले अडान राखेपछि प्रदेश कमिटी गठनमा सहमती जुट्न नसकेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टिमको प्रशिक्षण अघि बढाउन अनुमति दिएको हो ।