आइतबार, १० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
अध्यक्ष बैद्य काउन्सिल सदस्यमा सर्वसम्मत

अध्यक्ष बैद्य काउन्सिल सदस्यमा सर्वसम्मत

कतारमा भइरहेको २५ औं एसियाली टेबल टेनिस च्याम्पियनसिपको अवसरमा एटीटीयूको कंग्रेस बैठक पनि बसेको हो । त्यस क्रममा बैद्य चार वर्षका लागि काउन्सिल सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज १७, २०७८
Read more →
तेक्वान्दो संघको अध्यक्षमा पुन: राणा

तेक्वान्दो संघको अध्यक्षमा पुन: राणा

लुम्बिनी प्रदेशको भैरहवामा शनिबार भएको चौथो अघिवेशनबाट राणा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज १६, २०७८
Read more →
तेक्वान्दो संघको अधिवेशन शनिबार

तेक्वान्दो संघको अधिवेशन शनिबार

खेलकुद विकास ऐन अनुसार सात प्रदेश गठन भइसकेको र आगामी मंसिरभित्र प्रदेश संघको अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गर्ने संघले जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १४, २०७८
Read more →
एथलेटिक्सको प्रशिक्षक तालिम सम्पन्न

एथलेटिक्सको प्रशिक्षक तालिम सम्पन्न

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका ३१ जना सहभागी भएका थिए ।

By खेलपाटी संवाददाताबुधबार, असोज १३, २०७८
Read more →
ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

नयाँ कार्यसमितिका लागि बुधबार भएको निर्वाचनबाट तेक्वान्दोका कीर्तिमानी पूर्व खेलाडी विष्ट निर्वाचित भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज १३, २०७८
Read more →
ओलम्पियन्स संघको निर्वाचन आज

ओलम्पियन्स संघको निर्वाचन आज

नेपाली ओलम्पियन खेलाडीहरुको संस्था ओलम्पियन्स संघको निर्वाचन सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, असोज १३, २०७८
Read more →
चार खेल संघ र बागमती खेलकुदबीच सम्झौता

चार खेल संघ र बागमती खेलकुदबीच सम्झौता

बागमती खेलकुद परिषदका सदस्यसचिव सुर्यलाल भण्डारीले ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ र  एथलेटिक्स संघको तर्फबाट राखेपका वरिष्ठ एथलेटिक्स प्रशिक्षक चन्द्र गुरुङसँग सम्झौता पत्रमा हस्ताक्षर गरे ।

By खेलपाटी संवाददाताबुधबार, असोज ६, २०७८
Read more →
एन्फालाई बागमती प्रदेशको १ करोड

एन्फालाई बागमती प्रदेशको १ करोड

एन्फाले शुक्रबार बागमती प्रदेशसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १, २०७८
Read more →
गुरुङ रेफ्री कमिटिको उपाध्यक्ष नियुक्त

गुरुङ रेफ्री कमिटिको उपाध्यक्ष नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार गुरुङलाई उपाध्यक्ष चयन गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३०, २०७८
Read more →
सहारा क्लब पोखराको अध्यक्षमा गुरुङ

सहारा क्लब पोखराको अध्यक्षमा गुरुङ

यस्तै वरिष्ठ उपाध्यक्षमा केशव राज बराल, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा रामजी प्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा नवराज अधिकारी र सह कोषाध्यक्षमा विनु राना मगर निर्वाचित भए ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३०, २०७८
Read more →
कार्यदलले प्रतिवेदन बुझायो

कार्यदलले प्रतिवेदन बुझायो

राखेपकी सदस्य एवं कार्यदलकी संयोजक सुवर्णकेशरी श्रेष्ठले राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई एक कार्यक्रमबीच प्रतिवेदन हस्तान्तरण गरिन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १७, २०७८
Read more →
सागको अनियमितताबारे राखेपको धारणा माग

सागको अनियमितताबारे राखेपको धारणा माग

लोकतान्त्रिक खेलकुदले शुक्रबार एक विज्ञप्ति निकाल्दै महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले १३ औं सागमा भ्रष्टाचारजन्य कार्यहरु भएको देखिएको भन्दै  राखेप  र सदस्यसचिवको धारणा सार्वजनिक गर्न माग गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ ११, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 107 of 201Next