मंगलबार, १० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

विद्यालय खेलकुद

Loading ad...
Bhat Bhateni Supermarket Ad
साइपाल उपाधि नजिक

साइपाल उपाधि नजिक

विशाल मिलन केन्द्र (बीएमके) र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको क्वालिफायरमा साइपालले समृद्धि गोरिल्लाजलाई ५४–३२ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २६, २०७५
Read more →
साइपालको अपराजित यात्रा कायमै

साइपालको अपराजित यात्रा कायमै

चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा उपाधि दाबेदार साइपालले काठमाडौं नर्थ पोल क्लबलाई ६८–४१ ले पराजित गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, पुष २४, २०७५
Read more →
समृद्धि र नर्थ पोलको विजयी सुरुआत

समृद्धि र नर्थ पोलको विजयी सुरुआत

चण्डोलस्थित बीएमकेको कोर्टमा सन्जु हुवाइको १२ अंक सहयोगमा काठमाडौं नर्थ पोलले अर्को आयोजक एनसीसीएसलाई २९–२४ को साँघुरो अन्तरले हरायो । पराजित एनसीसीएसकी लोमससिंह श्रेष्ठले पनि १२ अंक जोडिन् ।

By खेलपाटी संवाददाताशनिबार, पुष २१, २०७५
Read more →
मोक्षदा र लभ्लीलाई पिइएफ बास्केटबलको उपाधि

मोक्षदा र लभ्लीलाई पिइएफ बास्केटबलको उपाधि

मोक्षदा स्कुलमा सञ्चालित प्रतियोगिताको छात्रतर्फको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा मोक्षदाले लभ्ली एन्जल्सलाई २६–२४ ले पराजित गरी उपाधिमाथि कब्जा जमायो ।

By खेलपाटी संवाददाताशनिबार, पुष १४, २०७५
Read more →
पिपुल्स र नेरिक फाइनलमा

पिपुल्स र नेरिक फाइनलमा

स्पोर्ट्स मिटअन्तर्गत यसअघि टेबलटेनिस, ब्वाइज क्रिकेट र ब्वाइज फुटसल सम्पन्न भइसकेको छ ।

By खेलपाटी संवाददातामंगलबार, पुष १०, २०७५
Read more →
हिमालय र न्यु भिजनलाई फिजम कप

हिमालय र न्यु भिजनलाई फिजम कप

संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा हिमालयले डिफेन्डिङ च्याम्पियन ग्रामर पब्लिक स्कुललाई ५२–४८ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, पुष ८, २०७५
Read more →
भ्याली पब्लिक र एन्जल्स हर्टलाई उपाधि

भ्याली पब्लिक र एन्जल्स हर्टलाई उपाधि

By खेलपाटी संवाददाताशुक्रबार, पुष ६, २०७५
Read more →
त्रिज्योति च्याम्पियन

त्रिज्योति च्याम्पियन

मंसिर २२ गतेदेखि सुरु प्रतियोगितामा आयोजक त्रिज्योतिको २ सहित २२ टिम सहभागी थिए ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ५, २०७५
Read more →
लालीगुराँस र एन्जल्स हर्ट सेमिफाइनलमा

लालीगुराँस र एन्जल्स हर्ट सेमिफाइनलमा

लालीगुराँसको जितमा रोशन श्रेष्ठले १० अंक योगदान गरे । सागर परियारको १९ अंक सहयोगमा एन्जल्स हर्टले आयोजक नेसनल युनाइटेडलाई ४३–१९ ले सहजै हरायो ।

By खेलपाटी संवाददाताबुधबार, पुष ४, २०७५
Read more →
त्रिज्योति र बागमती फाइनलमा

त्रिज्योति र बागमती फाइनलमा

कपनको फैकास्थित घरेलु मैदानमा भएको सेमिफाइनलमा त्रिज्योति ‘ए’ ले लिटिल मुनलाई ४–३ गोलले पराजित गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, पुष ३, २०७५
Read more →
टीटीमा आरुणी च्याम्पियन

टीटीमा आरुणी च्याम्पियन

नेसनल प्याब्सनद्वारा आयोजित प्रतियोगितामा आरुणी १६ अंकसाथ टिम च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददातासोमबार, पुष २, २०७५
Read more →
फेका कपमा करियरको ह्याट्रिक

फेका कपमा करियरको ह्याट्रिक

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको फाइनलमा करियरले प्रतियोगितामा पहिलो पटक सहभागी कौस्तुभलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै लगातार तेश्रो पटक च्याम्पियन बन्यो ।

By खेलपाटी संवाददाताआइतबार, पुष १, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 46 of 52Next