उद्घाटन खेलमा लिटिल फ्लावर र क्रिस्टल एकेडेमी भिड्ने
आयोजक लिटल फ्लावर बोडिङ स्कुलले शुक्रबार निकालेको खेल तालिका अनुसार उद्घाटन खेलमा लिटल र क्रिस्टलबीच प्रतिस्पर्धा हुने भएको हो ।
आयोजक लिटल फ्लावर बोडिङ स्कुलले शुक्रबार निकालेको खेल तालिका अनुसार उद्घाटन खेलमा लिटल र क्रिस्टलबीच प्रतिस्पर्धा हुने भएको हो ।
चौथो संस्करणदेखि च्याम्पियन बन्दै आएको मल्पी बाँकीका तीन संस्करणमा भने सेमिफाइनलसम्म पुगेको राष्ट्रिय बास्केटबल खेलाडी एवं मल्पीका प्रशिक्षक रोविन खत्रीले जानकारी गराए ।
काँडाघारीस्थित आफ्नै मैदानमा भएको उद्घाटन खेलमा अर्किडले नेपाल तारालाई ४–३ गोलले पराजित गर्यो ।
गोल्डेनगेटलेले फाइनलमा जेभियर इन्टरनेसनल कलेजलाई २–० गोलले पराजित गरेको हो ।
बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले पाँचौं राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ ।
न्यु भिजनले मोनास्टिकलाई ३१–१७ ले पराजित गर्यो। न्यु भिजनको जितमा प्रिया तिमिल्सनाले १४ अंक योगदान गरिन् ।
जुनियर ब्वाइजमा नेरिकले ज्ञान निकेतनलाई ३०–२० ले निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै खेलकुद सप्ताह बिहिबारबाट हुने जानकारी गराएको हो ।
पाँच टिम सहभागी राउन्ड रोविन लिगमा इनोभेटिभले विल्सन एकेडेमीलाई ३०–११ ले पराजित गर्दै लगातार तेश्रो जित हात पार्यो।
हाडीगाउँस्थित घरेलु कोर्टमा भद्रकालीले नेसनल युनाइटेडलाई १४–५ ले पराजित गर्यो । भद्रकालीकी सुस्मिता लोहनीले ९ स्कोर गरिन् ।