लालिगुराँस कप फुटबल मंगलबारबाट
ढकालटारस्थित आयोजक लालीगुराँस बिद्यासदनको खेल मैदानमा हुने छात्र नाईन ए साईड फुटबल प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक स्कुलका प्रिन्सिपल उमेश बादे श्रेष्ठले जानकारी गराए ।
ढकालटारस्थित आयोजक लालीगुराँस बिद्यासदनको खेल मैदानमा हुने छात्र नाईन ए साईड फुटबल प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक स्कुलका प्रिन्सिपल उमेश बादे श्रेष्ठले जानकारी गराए ।
आयोजक लोयल्टी एकेडेमीको ‘बी’ टिमले नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ ।
प्रतियोगितामा १० ब्वाइज टिमको सहभागिता रहने काष्ठमण्डपका ईसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।
मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको खेलमा सिद्धार्थ बनस्थलीले काष्ठमण्डपलाई ३–० गोलले पराजित गर्यो ।
प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजक लोयल्टीको आफ्नै मैदानमा हुनेछ । फाइनल फागुन २२ गते हुनेछ ।
केभीएस सिनियर ब्वाइज कबड्डी र जुनियर ब्वाइज फुटबलमा च्याम्पियन बन्यो ।
लिटल फ्लावर बोडिङ्ग हाईस्कुलको आयोजनामा सुरु प्रतियोगितामा सोमबार क्रिस्टलले आयोजक लिटल फ्लावरलाई १- ० ले पराजित गर्यो ।
चौथों संस्करणको हिसान उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ टाईम्स ईन्टरनेशनल कलेज र महिलातर्फ साईपल कलेजले जितेका छन् ।
तेस्रो संस्करणको केएमसी अक्सन बक्स क्रिकेट प्रतियोगिताको उपाधि स्क्रिमर डेभिल्सले हात पारेको छ ।
शुक्रबार भएको खेलमा लगातार दुई खेलमा जित निकाल्दै स्कोरपियन्स प्रतियोगिताको अन्तिम ४ को नजिक पुगेको हो ।
लगनखेलस्थित आर्मी फिजिकल फिटनेस एन्ड ट्रेनिङ सेन्टरमा बुधबार रेड हाउसले कुल ११० अंक जोड्दै टिम च्याम्पियनको उपाधि जितेको हो ।
काँडाघारीस्थित अर्किड स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा करियर, विनायक र अभिषेक ज्ञान मन्दिर (एजीएम) पनि आ–आफ्नो खेल जित्दै प्रिक्वाटरफाइनलमा पुगे ।