जेएफएमा फुटबल वर्कसप
शनिबार बालुवाटारमा आयोजना गरेको वर्कसपमा विभिन्न विद्यालयमा अध्ययनरत एक सयभन्दा बढी छात्र छात्राको सहभागिता रहेको थियो ।
शनिबार बालुवाटारमा आयोजना गरेको वर्कसपमा विभिन्न विद्यालयमा अध्ययनरत एक सयभन्दा बढी छात्र छात्राको सहभागिता रहेको थियो ।
टिम च्याम्पियन चिल्ड्रेन मोडेलले ६ स्वर्ण, १ रजत र १ कांस्य जित्न सफल रह्यो ।
बुद्धनगरस्थित स्कुलको मैदानमा जारी खेल सप्ताहको बास्केटबल छात्रतर्फ रेड हाउसले ग्रिन हाउसलाई ११–५ अंकले पराजित गर्दै उपाधि जितेको छ ।
भंगालस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा बिहिबार भएको फाइनलमा एलएले सिद्धार्थ बनस्थलीलाई २–१ गोलले पराजित गर्दै उपाधि रक्षा गर्यो।
दोश्रो सेमिफाइनलमा सिद्धार्थ बनस्थलीले नेक्ससलाई २–१ गोलले पराजित गर्यो ।
भंगालस्थित आयोजक भ्याली पब्लिकको मैदानमा भएको फाइनलमा बाल विकास ‘ए’ ले कन्स्टिलेसनलाई ३–० गोलले पराजित गर्यो ।
नयाँपाटी स्थित बालसुधार माबिको खेल मैदानमा सुरु प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका भित्रका ३५ सामुदायीक तथा निजी विद्यालयले सहभागिता जनाएका छन् ।
सेमिफाइनल काष्ठमण्डप र बाल विकास ‘ए’ तथा कन्स्टिलेसन र कुन्डलिनीबीच हुनेछ ।
भंगालस्थित घरेलु मैदानमा भ्याली पब्लिक ‘बी’ ले भद्रकाली ‘ए’ लाई १–० गोलले पराजित गर्यो । भ्याली पब्लिक ‘बी’ का उद्धव शर्माले निर्णायक गोल गरे ।
कन्स्टिलेसनले भने भ्याली पब्लिक ‘ए’ लाई ३–० गोलले हरायो ।
सिद्धार्थ बनस्थलीले त्रिनेत्रलाई ६–१ को फराकिलो गोलअन्तरले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।