एभरेष्ट र पिस क्वाटरफाईनलमा
एभरेष्टले एलिक्सर एकेडेमी कुमारीगाललाई ५-० गोलले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेको हो ।
एभरेष्टले एलिक्सर एकेडेमी कुमारीगाललाई ५-० गोलले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेको हो ।
यसैगरि विनायक स्कुल भक्तपुर र ईम्युनियल स्कुलले पनि जित हात पारे ।
भ्याली पब्लिकले इनोभेटिभलाई ३०-२० ले तथा एचएचसीएले भानुभक्तलाई २०- १२ ले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको हो ।
प्रतियोगितामा ज्ञान निकेतनले एलिक्सरलाई ३–० गोलले पराजित गर्यो ।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगिताको पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रतियोगितामा समावेश विभिन्न ६ खेलका सम्बन्धित प्रशिक्षकलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे ।
गल्र्समा कुण्डलिनीले एम्बसडरलाई १–० तथा नेपालयले छहारीलाई टाइब्रेकरमा ५–४ गोलले पाखा लगाए ।
सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा गोल्डेनपिक र ग्रिनल्यान्ड यसअघि नै फाइनल पुगिसकेका छन् ।
बीएनए ‘ए’ को जितमा सन्देश खड्काले १२ अंक योगदान गरे ।
ग्रिनल्यान्डले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १६–१४ ले हरायो ।
बीएनएद्वारा आयोजित प्रतियोगितामा नव ज्ञानभूमिले फ्युजनलाई ६–५ ले पराजित गर्यो ।