• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
ज्ञान निकेतन र निरुपतिलाई उपाधि
ज्ञान निकेतन र निरुपतिलाई उपाधि
ग्रिनल्यान्ड र बीएनए क्वाटरफाइनलमा
ग्रिनल्यान्ड र बीएनए क्वाटरफाइनलमा ग्रिनल्यान्डले गोल्डेनपिकलाई ६४–३४ तथा बीएनएले टीआईएलाई ३४–२२ ले पराजित गरे ।
ग्रिनल्यान्ड र सत्यसाइको जित
ग्रिनल्यान्ड र सत्यसाइको जित ग्रिनल्यान्ड ‘ए’ ले पृथ्वीलाई २२–१९ ले पराजित गर्यो । जितमा प्रियंका थापा मगरले १७ अंक योगदान गरिन् । मनीषा केसीको ८ अंक सहयोगमा सत्यसाइले ग्रिनल्यान्ड ‘बी’ लाई २२–११ ले हरायो ।
युरोको विजयी सुरुआत
युरोको विजयी सुरुआत हात्तीगौडास्थित घरेलु कोर्टमा युरोले सेन्ट जोसेफलाई १८–५ ले पराजित गर्यो ।
इबीए र स्किब्स सफल
इबीए र स्किब्स सफल धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा इबीएले लालीगुराँसलाई २०–१८ ले पराजित गर्यो । इबीएको जितमा निखिल शाहीले १४ अंक योगदान गरे ।
एचएचसीए र इबीएको जित
एचएचसीए र इबीएको जित एचएचसीएले हिमरश्मीलाई ३६–२६ तथा इबीएले युनिभर्सिटीलाई ४०–३४ ले पराजित गरे ।
युरो कप बास्केटबल भोलिदेखि
युरो कप बास्केटबल भोलिदेखि प्रतियोगितामा ब्वाइजमा १८ तथा गल्र्समा १२ गरी ३० टिमको सहभागिता रहने युरोकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलाजा आचार्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
भ्याली पब्लिक र एन्जल्स हार्ट सफल
भ्याली पब्लिक र एन्जल्स हार्ट सफल धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भ्याली पब्लिकले लक्ष्मीपुरलाई २१–११ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा छिम्मे तामाङले १४ अंक योगदान गरे ।
ग्रिनल्यान्ड र एन्जल्स हार्टलाई उपाधि
ग्रिनल्यान्ड र एन्जल्स हार्टलाई उपाधि बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले ब्राइट होराइजनलाई ५४–४३ ले पराजित गर्यो ।
ग्रिनल्यान्ड र पृथ्वीको विजयी सुरुआत
ग्रिनल्यान्ड र पृथ्वीको विजयी सुरुआत ग्रिनल्यान्डले फेरिल्यान्डलाई २०–१२ ले पराजित गर्यो । ग्रिनल्यान्डको जितमा जेनिशा श्रेष्ठले ७ अंक योगदान गरिन् ।
बुद्ध र निस्टलाई बीआईबी कप
बुद्ध र निस्टलाई बीआईबी कप अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) को हलमा भएको फाइनलमा बुद्धले निमोनिकलाई ६८–४४ ले पराजित गर्यो ।
इबीए र एन्जल्स हार्ट फाइनलमा
इबीए र एन्जल्स हार्ट फाइनलमा इबीएले आयोजक ग्रिनफिल्ड ‘ए’ लाई २४–१८ तथा एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई ३२–२१ ले पराजित गरे ।
क्विक्स÷ग्रिनल्यान्ड बास्केटबल भोलिदेखि
क्विक्स÷ग्रिनल्यान्ड बास्केटबल भोलिदेखि प्रतियोगितामा विभिन्न ३ विधामा जम्मा ३९ टिमको सहभागिता रहने आयोजक ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
नेमोनिक र बुद्ध फाइनलमा
नेमोनिक र बुद्ध फाइनलमा अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) को हलमा भएको प्रतिस्पर्धामा नेमोनिकले युरोलाई ६८–३७ ले हरायो ।
बौद्ध इन्टरनेसनल सेमिफाइनलमा
बौद्ध इन्टरनेसनल सेमिफाइनलमा अत्तरखेलस्थित घरेलु कोर्टमा बौद्धले मेरिडियन इन्टरनेसनल स्कुललाई २५–१४ ले पराजित गर्यो  । विजेताकी सब्रिना पन्तले १५ अंक जोडिन् ।
बौद्ध इन्टरनेसनल सेमिफाइनलमा
बौद्ध इन्टरनेसनल सेमिफाइनलमा अत्तरखेलस्थित घरेलु कोर्टमा बौद्धले मेरिडियन इन्टरनेसनल स्कुललाई २५–१४ ले पराजित गर्यो । विजेताकी सब्रिना पन्तले १५ अंक जोडिन् ।
First Prev 13 14 15 16 17 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लुम्बिनीको पहिलो जित
लुम्बिनीको पहिलो जित
मेसीलाई उछिन्दै अर्को कीर्तिमानतिर रोनाल्डो
मेसीलाई उछिन्दै अर्को कीर्तिमानतिर रोनाल्डो
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP