ज्ञानोदय र पर्वतको जित
यस्तै बैदी चापाकोटले शाइन भिलेज वालिङलाई ३-० ले हराएको छ ।
यस्तै बैदी चापाकोटले शाइन भिलेज वालिङलाई ३-० ले हराएको छ ।
प्रतियोगिताको पहिलो खेलमा पर्वत इंग्लिस बोर्डिङ स्कुलले पेनाल्टी सुटआउटमा पिस जोन बोर्डिङलाई ४-३ गोल अन्तरले हराएको छ ।
वालिङ युनाईटेड फुटबल क्लबको आयोजना तथा कुमार थापा संरक्षक रहेको प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको छ ।
गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा गोरक्ष स्पोर्टिङ क्लबको संयोजनमा भएको प्रतियोगीताको फाइनलमा बुद्ध एकेडेमीले सर्वनाम शिक्षालयलाई पराजित गर्दै उपाधी जितेको हो ।
यू-१६ गर्ल्सतर्फ आयोजक स्वस्तिश्री प्रथम, नेक्सस द्वितीय र एभिएमले तृतीय स्थान हासिल गरेको थियो ।
मण्डिखटारस्थित घरेलु मैदानमा भएको फाइनलमा लोयल्टीले डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्सलाई २–० गोलले पराजित गर्दै ह्याट्रिक गर्नबाट रोक्यो ।
मण्डिखटारस्थित आयोजक लोयल्टीको मैदानमा एलएले विद्या संस्कारलाई १–० गोलले पराजित गर्यो ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता धनगढी रंगशालामा सम्पन्न भएको हो ।
सानोगौचरणमा भएको फाइनलमा पिस प्वाइन्टले सिद्धार्थ बनस्थलीलाई ५–१ गोलले पराजित गर्यो ।
मण्डिखटारस्थित घरेलु मैदानमा लोयल्टीले टाइमलाइनलाई ६–० गोलले सहजै पराजित गर्यो ।
सानोगौचरणमा भएको फाइनलमा पिस प्वाइन्टले सिद्धार्थ बनस्थलीलाई ५–१ गोलले पराजित गर्यो ।
मण्डिखटारस्थित घरेलु मैदानमा लोयल्टीले विद्या संस्कारलाई ३–१ गोलले पराजित गर्यो ।