• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
एनएसएस कप अन्तर विद्यालय फुटबल र बास्केटबल हुने
एनएसएस कप अन्तर विद्यालय फुटबल र बास्केटबल हुने प्रतियोगिता माघ १३ गतेबाट २२ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु भक्तपुर लोकन्थलीस्थित निस्ट स्कुलमा हुने आयोजकले जनाएको छ ।
अर्किड कपको तयारी
अर्किड कपको तयारी प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन् ।
माया युनिभर्सलाई उपाधि
माया युनिभर्सलाई उपाधि सोमबार भएको फाइनलमा आयोजक सेन्ट जेभियर स्कुललाई ४-० ले हराउँदै माया युनिभर्स च्याम्पियन बनेको हो ।
नेक्ससलाई फुटबल उपाधि
नेक्ससलाई फुटबल उपाधि मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको फाइनलमा नेक्ससले बेस्ट ग्रुप भिजन एकेडेमीलाई ४–० गोलअन्तरले पराजित गर्यो ।
कास्की मोड्नाइज च्याम्पियन 
कास्की मोड्नाइज च्याम्पियन  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा पोखरामा शुक्रबार सम्पन्न भएको १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्तर्गत १ सय ६६ अंक सहित कास्की मोड्नाइज एकेडेमी च्याम्पियन भएको हो ।
गण्डकी र शुभकामनाको विजयी सुरुआत
गण्डकी र शुभकामनाको विजयी सुरुआत मैपीस्थित घरेलु कोर्टमा गण्डकीले इमेजलाई १९–५ र महर्षीलाई १३–१२ तथा शुभकामनाले ल्यान्डमार्कलाई २२–५ र संस्कृतिलाई १७–१४ ले पराजित गरे ।
प्याब्सन खेलकुद महोत्सव जारी  
प्याब्सन खेलकुद महोत्सव जारी   विहिबार पहिलो सेमिफाइनलको खेलमा कास्की मोडजाइज एकेडेमीविरुद्ध इम्यानुएल स्कुलबीच खेल हुने भएको फुटबल खेल संयोजक राजु केसीले बताए ।
कास्की एन प्याब्सन खेलकुद महोत्सव पोखरामा सुरु
कास्की एन प्याब्सन खेलकुद महोत्सव पोखरामा सुरु मंसिर २३ गते सम्म सञ्चालन हुने उक्त खेलकुद महोत्सबको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले गरेका हुन् ।
बेस्ट ग्रुप र लोयल्टी सेमिफाइनलमा
बेस्ट ग्रुप र लोयल्टी सेमिफाइनलमा मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा बेस्ट ग्रुपले श्री सञ्जय साइ मन्दिरलाई २–१ गोलले पराजित गर्यो ।
के.के. इन्टरनेसनल स्कुलको खेलकुद कार्यक्रम सम्पन्न
के.के. इन्टरनेसनल स्कुलको खेलकुद कार्यक्रम सम्पन्न समापनको अन्तिम दिन विभिन्न जात जातिका सांस्कृतिक पहिचान झल्कने विभिन्न नृत्यहरु प्रदर्शन गरिएको थियो ।
ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई उपाधि
ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई उपाधि धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले किङडमलाई ४६–४२ ले पराजित गर्यो।
ग्रिनल्यान्ड र किङडम फाइनलमा
ग्रिनल्यान्ड र किङडम फाइनलमा धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३२–३० ले पराजित गर्यो ।
किङडम र लोयल्टी सेमिफाइनलमा
किङडम र लोयल्टी सेमिफाइनलमा सिनियर ब्वाइजमै भ्याली पब्लिकले रेडिअन्टलाई ४८–४० तथा ग्रिनल्यान्डले स्कोलर्स होमलाई ४७–३३ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए ।
स्कोलर्स होम क्वाटरफाइनलमा
स्कोलर्स होम क्वाटरफाइनलमा स्कोलर्स होमले संस्कृतिलाई ३७–३४ ले पराजित गर्यो । स्कोलर्स होमका एलेन छन्त्यालले १५ अंक जोडे ।
रेडिअन्ट प्रिक्वाटरफाइनलमा
रेडिअन्ट प्रिक्वाटरफाइनलमा रेडिअन्टले एन्जल्स हार्टलाई ४४–२४ ले पराजित गर्यो । रेडिअन्टका सागर लामिछानेले १४ अंक जोडे ।
एचएचसी क्वाटरफाइनलमा
एचएचसी क्वाटरफाइनलमा धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा एचएचसीएले रिलायन्स पब्लिकलाई ३०–११ ले पराजित गर्यो  ।
First Prev 10 11 12 13 14 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP