क्विक्स–ग्रिनल्यान्ड बास्केटबलमा ६८ टिम
प्रतियोगितामा ३ विधामा जम्मा ६८ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले जनाएका छन् ।
प्रतियोगितामा ३ विधामा जम्मा ६८ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले जनाएका छन् ।
दुईदिने प्रतियोगितामा ५३ स्पर्धामा प्रतिस्पर्धा हुने एलएका पौडी प्रशिक्षक वैकुण्ठ प्रधानले जानकारी गराए ।
सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइज र सिनियर गल्समा समान ८–८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
आयोजक श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल स्किब्स सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
ग्रान्डी र मनास्लु वल्ड कलेज गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् ।
चार टिम सहभागी राउन्ड रोविन लिगमा आईएसए नेपाल विजेता तथा बोर्न टु हुप उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।
मनास्लु वर्ल्ड कलेज र बलर्स बास्केटबल एकेडेमीले चौथो सूर्योदय एसइइ खुला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।
प्रतियोगिताअन्तर्गत अफिसियल र खुला गरी छुट्टा छुट्टै प्रतिस्पर्धा भएको थियो । उज्ज्वलले अफिसियलतर्फ स्वर्ण तथा खुलामा रजत जितेका हुन् ।
तार्केश्वर नगरपालिका ८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङपुलमा शुक्रबार सम्पन्न प्रतियोगितामा काठमाडौं वर्ल्ड स्कुलले सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाईजमा स्वर्ण पदक हात पारेको हो।
थ्री बाइ थ्री बास्केटबलको ब्वाइजमा बिहीबार मगस र गल्समा टिभ्स च्याम्पियन बने । ब्वाइज फुटसलमा एनआईसी पहिलो भयो ।
कोटेश्वरस्थित घरेलु कोर्टमा बिहिबार हिमालयनले ब्राभो ‘बी’ ८–६ ले पराजित ग¥यो । हिमालयसंगै टिभ्स ‘ए’, विल्सन र ब्राभो ‘ए’ पनि सेमिफइनलमा पुगे ।