गोल्डेन गेट र बूढानीलकण्ठ च्याम्पियन
परिषद्को कभर्डहलमा मंगलबार भएको पुरुष फाइनलमा गोल्डेन गेटले बूढानीलकण्ठलाई १००–८८ ले पराजित गर्यो ।
परिषद्को कभर्डहलमा मंगलबार भएको पुरुष फाइनलमा गोल्डेन गेटले बूढानीलकण्ठलाई १००–८८ ले पराजित गर्यो ।
सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बूढानीलकण्ठले टाइम्सलाई ८१–७८ ले पराजित गर्यो ।
सीसीआरसी समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बूढानीलकण्ठले काभ्रे एकेडेमीलाई ७९–६५ ले पराजित गर्यो ।
परिषद्को कभर्डहलमा मंगलबार भएको प्रतिस्पर्धामा भ्याली पब्लिकले काभ्रे बास्केटबल एकेडेमीलई ७२–५० ले पराजित गर्यो ।
प्रतियोगिता मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ ।
गेटवे पहिलोपटक उपाधि जित्दै फेका कपको नयाँ च्याम्पियन बनेको हो ।
क्लवले आफ्नो १३ औँ बार्षिकोत्सवको अवसरमा पुस ७ देखि १० गतेसम्म माध्यमिक विद्यालयस्तरीय प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
रेडियन्ट पब्लिक र रातो बंगलाले २९ औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।
काठमाडौं युरो स्कुल, गोंगबुले फुटबलर सावित्रा भण्डारीलाई नगदसहित सम्मान गरेको छ ।
रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
कलेजभित्रका कुल ४ टोली रहने प्रतियोगितामा सबै खेलाडी सायमका मात्र रहनेछन्।