लिगमा आज दुई खेल – सम्पूर्ण जानकारी !
पहिलो खेलमा मनाङ र सरस्वती तथा दोस्रो खेलमा च्यासल र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
पहिलो खेलमा मनाङ र सरस्वती तथा दोस्रो खेलमा च्यासल र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
एक खेल जितेको उसले ४ खेलमा हार ब्यहोरेको छ भने दुई खेलमा बराबरी गरेको छ ।
लिगको ५१ औं खेलमा ललितपुरको थ्री स्टार र हिमालयन शेर्पा क्लब आमने सामने हुँदैछन् । दशरथ रंगशालामा हुने खेल १२ बजे सुरु हुनेछ ।
थ्री स्टारका पुर्व खेलाडी संजिब बिहीबार भने आफ्नै पुर्व क्लबविरुद्ध उत्रदैछन्, तर फरक भूमिकामा ।
आठौं चरणको पहिलो खेलमा लिगको दाबेदार मछिन्द्र र पुलिस आमने सामने हुदैछन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने ब्रिगेड र संकटाबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।
शुक्रबार भएको खेलमा मछिन्द्र हिमालयन शेर्पा क्लबसँग २-० गोल अन्तरले पराजित भएको हो ।
लिगको छैटौं चरण सकिएको दुई दिनपछि पुनः सातौं चरणको खेल सुरु हुन लागेको हो । अखिल नेपाल फुटबल संघ एन्फाले सातौं चरणको खेल तालिका सार्वजनिक गरिसकेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा च्यासलले एपीएफसँग गोलरहित बराबरी खेलेको हो ।
सोमबार भएको खेलमा एनआरटीले पुलिसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
यथास्थितीमा अगाडी बढेमा सरस्वती रेलिगेशनमा पर्ने सम्भावना उच्च छ । तर, उसका प्रशिक्षक भने अझै टिम रेलिगेशनमा नपर्ने ठोकुवा गर्छन् ।
लिगको छैटौं चरणमा दुई ललितपुरे टिम भिड्न लागेका हुन् । खेल दशरथ रंगशालामा मध्यान्न १२ बजे सुरु हुनेछ ।