• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मछिन्द्रको अपराजित यात्रामा पूर्णविराम
खेलपाटी संवाददाता
शुक्रबार, माघ ३, २०७६ खेलपाटी संवाददाता
मछिन्द्रको अपराजित यात्रामा पूर्णविराम

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लब पराजित भएको छ ।

शुक्रबार भएको खेलमा मछिन्द्र हिमालयन शेर्पा क्लबसँग २-० गोल अन्तरले पराजित भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपाधि दाबेदार मछिन्द्रको लिगमा यो पहिलो हार हो । शेर्पासँगको हारसँगै मछिन्द्रको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।

बल पोजिसनमा पकड जमाएपनि मछिन्द्रले पहिलो मिनेटमै गोल खाएको थियो ।

खेलको पहिलो मिनेटमा पिटर सेगुनले आत्मघाती गोल गर्दा शेर्पाले १-० को अग्रता बनाएको थियो । त्यसपछि खेलको २० औं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पालाई २-० को जित दिलाए ।

मछिन्द्रले भने खेलमा पाएको अवसरलाई सदुपयोग गर्न सकेन । मछिन्द्रले दुवै हाफमा केहि गोलको उत्कृष्ट अवसर भने सिर्जना गरेको थियो ।

मछिन्द्रलाई हराएरसँगै शेर्पाले लिगमा पहिलो जित निकालेको छ । जितसँगै शेर्पाले ७ खेलमा ७ अंक जोडेको छ । शेर्पा लिगको नवौं स्थानमा समेत उक्लिएको छ । शेर्पाले यस अघि दुई खेलमा हार व्यहोर्दा ४ बराबरी खेलेको थियो  ।

मछिन्द्रले ७ खेलमा १३ अंक जोडेको छ । मछिन्द्र शीर्ष स्थानमा यथावत रहेको छ ।

यस अघि मछिन्द्रले चार खेलमा जित र दुई खेलमा बराबरी खेलेको थियो । शेर्पासँगको हारसँगै मछिन्द्रको उपाधि होडमा समेत धक्का लागेको छ ।

खेलमा शेर्पाका विजय श्रेष्ठ म्यान अफ दि म्याच चुनिए ।

के भन्छन् प्रशिक्षक ?

मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले खेलाडीले शेर्पालाई सहज रुपमा लग्दा समस्या भएको बताए ।

'पाएको अवसर सदुपयोग समेत गर्न सकेनौ । दुई गोल खाएपछि खेलमा फर्कन गाह्रो भयो ।' खेलपछि कट्वालले भने ।

उनले दोस्रो हाफमा पाएको अवसर गुमाउँदा खेल हार्न पुगेको बताए ।

'उनीहरु आनन्दले खेले । अझ मछिन्द्र भन्दा राम्रोसंग खेले ।' उनले भने, 'देबेन्द्र (तामाङ) नहुँदा टिममा समस्या भयो । पिटर (सेगुन)ले मनले खेले जस्तो देखिएन ।'

उनले टिममा कुनै समस्या नभएको बताउँदे तीन जना मुख्य खेलाडी निलम्बनमा हुँदा समस्या भएको बताए ।

'खेलाडी फुकुवापछि अब अर्को खेलमा फर्किन्छौ ।' उनले भने ।

शेर्पा क्लबका प्रशिक्षक सञ्जिव बुढाथोकीले जितको श्रेय खेलाडीलाई दिए ।

'खेलाडीले निकै राम्रो प्रर्दशन गरे । जितको श्रेय खेलाडीलाई जान्छ ।' उनले भने ।

उनले निरन्तरले खराब नतिजाले टिममाथि दबाब भएको बताउँदै पहिलो हाफमा लिएको अग्रताले खेल जित्न सहज भएको बताए ।

'सुरुमै ठुला टिमसंग खेल्न पर्यो ।' उनले भने, 'अब थ्री स्टारसंग गाह्रो होला । तर टिमको लक्ष्य शीर्ष चारमा पर्नेनै हो ।'

शेर्पा प्लेईङ सेट -
किशोर गिरि, आशिष गुरुङ,मान बहादुर तामाङ, निरज बस्नेत, रबि थापा मगर,विनोद गुरुङ, कमल थापा मगर,सुरज हमाल, त्रिदेब गुरुङ,उल्रीच सीवी, विजय श्रेष्ठ

मछिन्द्र प्लेईङ सेट-
विशाल श्रेष्ठ, रंजित धिमाल, पिटर सेगुन,बिराज महर्जन, विशाल राई, आन्द्रेस निया, योगेश गुरुङ, अविशेक रिजाल, सुजल श्रेष्ठ,रेजिन सुब्बा, सोमिडे एडिलाजा

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असाधारण यमल
असाधारण यमल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP