• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिगमा मछिन्द्र र पुलिस भिड्दै
खेलपाटी संवाददाता
बुधबार, माघ ८, २०७६ खेलपाटी संवाददाता
लिगमा मछिन्द्र र पुलिस भिड्दै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (बुधबार) एक खेल हुदैछ ।

आठौं चरणको पहिलो खेलमा लिगको दाबेदार मछिन्द्र र पुलिस आमने सामने हुदैछन् ।

खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । 

मछिन्द्रको ७ खेलबाट १३ अंक रहेको छ । गत सिजन लिगमा गरेको खराब प्रदर्शनका कारण एक अंक ऋण बोकेर मछिन्द्रले लिगको सुरुवात गरेको थियो । ४ जित २ बराबर र १ हारको नतिजा सहित दोस्रो स्थानमा छ ।

लिगमा ७ खेल खेलेको पुलिसको ११ अंक रहेको छ । पुलिस ३ जित, २ बराबरी र २ हारको नतिजा सहित तालिकाको छैटौ स्थानमा छ ।

उत्साहित मछिन्द्र, दबाबमा पुलिस 

मनाङका खेलाडीसंग विवाद भएपछि मछिन्द्रका दुई खेलाडी समेत अनुशासनको कारबाहीमा परे । एन्फाको कारबाहीले मछिन्द्रको लिग जित्ने सपनामा नराम्रो धक्का लाग्यो ।

खेल सकिए लगत्तै हातपातमा उत्रिएका मछिन्द्रका तीन खेलाडीलाई एन्फाले कारबाही गरेको थियो । राष्ट्रिय टिमको सेन्टर डिफेन्डर देबेन्द्र तामाङ झगडामा सामेल हुनुनै मछिन्द्रलाई घाटाको बिषय बन्यो ।

देबेन्द्रको कारबाहिमा परेपछि क्लबको डिफेन्स लाईन निकैनै कमजोर देखियो । जसको असर हिमालयन शेर्पाविरुद्धको खेलमा देखियो । लिग जित्न स्टार खेलाडी जम्मा पारेको मछिन्द्र अप्रत्यासित रुपमा शेर्पा क्लबसंग २–० ले स्तब्ध बन्यो ।

एन्फाको कारबाहिमा परेका देबेन्द्र सहित दिपक राई र विजय धिमाल दुई खेलको प्रतिबन्धपछि आठौं चरणको खेलमा फर्कने भएका छन् ।
सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रले बुधबार विभागीय नेपाल पुलिस क्लबको सामना गर्दैछ ।

दशरथ रंगशालामा हुने एक मात्रै खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

तीन खेलाडीको आगमनसँगै मछिन्द्रले प्लेईङ सेट र बेन्च बलियो हुने अनुमान गरेको छ । डिफेन्डर देबेन्द्र नियमित खेलाडी हुन् भने दिपक र विजय बेन्चका खेलाडी हुन् ।

पुलिसविरुद्ध मछिन्द्रले स्ट्राइकर विशाल राई ‘ए’ लाई पनि झिकाउने छ ।

मछिन्द्र क्लबले आफ्ना तीन खेलाडीको आगमनमा पुन टिमले गति लिने विश्वास लिएको छ ।

क्लबका प्रशिक्षक प्रवेश कटुवाल खेलाडीको आगमनले टिमलाई थप हौसला बढ्ने र खेल्न सहज हुने बताउँछन् ।

‘पुलिस सेट टिम हो । बलियो छ । तीन खेलाडीको आगमनले सहज भएको छ । पुन आफ्नो लय समात्दै तीन अंक लिन्छौं ।’ उनी भन्छन् ।

विराज महर्जनको कप्तानीमा रहेको मछिन्द्रको ७ खेलबाट १३ अंक रहेको छ । गत सिजन लिगमा गरेको खराब प्रदर्शनका कारण एक अंक ऋण बोकेर मछिन्द्रले लिगको सुरुवात गरेको थियो ।

उसले ४ जित २ बराबर र १ हारको नतिजा सहित तेस्रो स्थानमा छ ।

पुलिसविरुद्ध मछिन्द्रले अभिषेक रिजाल, सुजल श्रेष्ठ, विशाल राई बी, रेजिन सुब्बा, रन्जित धिमाल र तीन विदेशी खेलाडीलाई प्राथमिकतामा राख्नेछ ।

यता, पुलिसपनि लय गुमाएर दबाबमा आएको मछिन्द्रलाई हल्का नलिने सोचमा छ ।

प्रशिक्षक अनन्त राज थापा बलियो मछिन्द्रविरुद्ध आफ्नो टिम भिड्न तयार रहेको बताउँछन् ।

‘मछिन्द्र बलियो टिम हो । खेलाडी पनि तयार छन् । स्पष्ट अंकको लागि लड्छौ ।’ उनी भन्छन् ।

लिगमा ७ खेल खेलेको पुलिसको ११ अंक रहेको छ । पुलिस ३ जित, २ बराबरी र २ हारको नतिजा सहित तालिकाको छैटौ स्थानमा छ ।

भेट्रान खेलाडी जुमानु राई, भोला सिलवाल, सुमन सुवेदी, रविन श्रेष्ठको साथ पाएको पुलिसले हाल राष्ट्रिय टिमका सदस्य रवि पासवान, तेज तामाङ र अजित भण्डारीलाई मुख्य हतियार बनाउने छ ।

पुलिसले ४ गोल गरिसकेका आफ्ना स्ट्राइकर सुमन लामालाई मछिन्द्रविरुद्व गुमाउने छ । उनी चोटका कारण मैदान बाहिर रहनेछन् ।

पुलिसविरुद्ध जित हात पार्दै मछिन्द्रलाई शीर्ष स्थानमा उक्लने मौका रहेको छ । यस्तै मछिन्द्रलाई हराउँदै पुलिस दोस्रो स्थानमा उक्लिन चाहन्छ ।

 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP