बोसियामा सुवेज्ञालाई स्वर्ण
पारा तथा विशेष खेलकुदअन्तर्गत बोसियाको बीसी टु स्पर्धाको महिलामा सुवेज्ञा खतिवडा आइतबार पहिलो भएकी छन् ।
पारा तथा विशेष खेलकुदअन्तर्गत बोसियाको बीसी टु स्पर्धाको महिलामा सुवेज्ञा खतिवडा आइतबार पहिलो भएकी छन् ।
पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस २०२४ पारालिम्पिकमा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा पारा खेल संघहरुको व्यवस्थापनमा पारा तथा विशेष खेलकुद प्रतियोगिता सुरु भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
नेपाल पारा ओलम्पिक कमिटीको साधारण सभाले सूर्यकुमारी गुरुङको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
चीनमा भएको छनोट प्रतियोगितामा स्वर्ण जित्दै पलेशा पारा ओलम्पिकमा छनोट भएकी हुन् ।
पशुपति सिर्जनशील युवा क्लबले नेपाल सम्वत् ११४४ को शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ ।
शुक्रबार नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले पलेशालाई नगद ३ लाखसहित प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरेका हुन् ।
प्रधानमन्त्री दाहालले पलेशालाई बुधबार सिंहदरबारमा भेट गरेर बधाइ दिएका हुन् ।
ऐतिहासिक पदकधारी पलेशा आइतबार बिहान ११:२० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका रहेको छ।
नेपालका दुर्गामान तामाङ चौथो एसियाली पारा खेलकुदअन्तर्गत पावर लिफ्टिङमा समग्रमा १२ औं स्थानमा भएका छन् ।
पलेशाले एसियाली पारा खेलकुदमा जितेको कांस्य पदक उनको मात्र नभइ नेपालकै लागि पनि अहिलेसम्म पहिलो र एक मात्र पदक हो ।