पारालिम्पिकमा कांस्य जितेकी पलेशाले ६५ लाख रुपैयाँ पाउने
पेरिस पारालिम्पिक– २०२४ नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने छिन्।
पेरिस पारालिम्पिक– २०२४ नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने छिन्।
नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारालिम्पिक– २०२४ मा कांस्यनजिक पुगेकी छन्।
नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारालिम्पिक– २०२४ मा कांस्यनजिक पुगेकी छन्। शुक्रबार रिपाचेजमा सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै कांस्यनजिक पुगेकी हुन्।
नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पाराओलम्पिकको क्वार्टरफाइनलमा पराजित भएकी छन्।
नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारा ओलम्पिकको पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई पराजित गरेकी छन्।
नेपालका भरतसिंह महत पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्वान्दोमा अन्तिम १६ को खेलमा पराजित भएका छन्।
पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्वान्डोमा सहभागी हुने नेपाली खेलाडी पलेशा गोबद्र्धन र भरतसिंह महताको प्रतिद्वन्द्वी मंगलबार टुंगो लागेको छ ।
नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्त्र्गत व्हीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एपीएफ पुरुष तथा सुदूरपश्चिम महिलामा च्याम्पियन बने ।
चन्द्रमा थापा क्षेत्रीले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा एथलेटिक्स प्रतियोगितामा शुक्रबार दोहोरो स्वर्ण जितेकी छन् ।
अकल तामाङ र जेनिशा कडायतले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा पौडी प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन्।
सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत पुरुष गोलबलको उपाधि मंगलबार जितेको छ ।
पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा मंगलबार ४ नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ। चारै कीर्तिमान पुरुषको स्पर्धामा बनेको हो।