२०२३ पारा–एथलेटिक्स च्याम्पियनसिप पेरिसमा
पेरिसले पहिलो पटक पारा–एथलेटिक्स च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।
पेरिसले पहिलो पटक पारा–एथलेटिक्स च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।
यस्तै नेपालका सिर्जन घिसिङ रजत पदक र विशाल गर्वुजाले कास्य पदक जितेका थिए ।
यस्तै नेपालले १ रजत र १ कांस्य पदक हात पारेको छ ।
चार राष्ट्रका खेलाडी सम्मिलित समूह ‘सी’ को खेलमा प्रकाशले एक जित र एक हार व्यहोरेका छन् ।
बिहीबारबाट सुरु हुने गेम्सको मार्च पासमा पारा तेक्वान्दो तथा पारा ओलम्पियन पलेशाले नेपालको झण्डा बोक्ने भएकी हुन् ।
बहराइनको मनमामा आयोजना हुने पारा गेम्स डिसेम्बर २ देखि ८ सम्म आयोजना हुनेछ । जसमा पारा तेक्वान्दोका तीन र ब्याडमिन्टनका एक खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जन, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतले उनीहरुलाई सम्मान गरे ।
संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो । प्रत्येक ‘बाउट’ जितेवापत संघले २० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।
के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरिरहेकी पलेशा रिपिचेजको सेमिफाइनलमा सर्बियन खेलाडी मारिया मिसेभलाई हराउँदै कास्य नजिक पुगेकी हुन् ।
रिपिचेजको क्वाटरफाइनलमा पलेशाले अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई पराजित गरिन् ।
राउण्ड अफ १६ अन्तर्गत शुक्रबार भएको खेलमा पलेशा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी हुन् ।
टोकियो पुगेर क्वारेन्टाइनको समय पूरा गर्दै पलेशाले अभ्यास सत्र सुरु गरेकी हुन् ।