पारालिम्पिक टोलीलाई केल्मीद्वारा खेल पोशाक प्रदान
नेपालमा केल्मीको आधिरिक विक्रेता कामरुले पूर्व सम्झौता बमोजिम टोलीलाई खेल पोशाक प्रदान गरेको हो ।
नेपालमा केल्मीको आधिरिक विक्रेता कामरुले पूर्व सम्झौता बमोजिम टोलीलाई खेल पोशाक प्रदान गरेको हो ।
नेपाल नेत्रहीन क्रिकेट संघले १६ औं वार्षिकोत्सवको अवसरमा तीन खेलाडीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो ।
रारीगुराँसका अध्यक्ष अकेमी मिजुबाले पठाएको १ लाख नगद रारीगुराँसका नेपाल अध्यक्ष रोशन श्रेष्ठले कमिटीका संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष कसिम मियाँ धोबीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरे ।
नेपाल तेक्वान्दो संघले बुधबार विज्ञप्ति जारी गर्दै पलेशा वाईल्ड कार्ड प्राप्त गर्दै पाराओलम्पिकका लागि छनोट भएको जनाएको छ ।
दुबई पारा ब्याडमिन्टन संघको आयोजनमा चैत १४ गते देखि २३ गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालका प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनुमति दिएसँगै खेलाडीहरु प्रशिक्षण र खेलकूद मैदान फर्किएका छन् । करिब आठ महिनापछि मैदान फर्कन पाउँदा खेलाडीहरु हर्षित छन् ।
नेपाल नेत्रहीन क्रिकेट संघले १५ औं वार्षिकोत्सवको अवसरमा बुधबार तीन खेलाडीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो ।
जापानले कोरोना भाईरसको कारण एक वर्ष पछि सरेको पाराओलम्पिकको नयाँ मिति सार्वजनिक गरेको हो ।
कोरोना भाइरस (कोभिड– १९) कारण समस्यामा परेका ९ खेलाडीलाई रारीगुराँसका अध्यक्ष एकेमी मिजुबाले प्रत्येक खेलाडीलाई ५ हजारका दरले सहयोग उपलब्ध गराएको पारा तेक्वान्दो प्रशिक्षक नेगी लामाले जनाएका छन् ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमीमा शनिबार आयोजित एक कार्यक्रमबीच पारा तेक्वान्दो टोलीका प्रशिक्षक कविराज नेगी लामाले खेलाडीलाई कुँवरले उपलब्ध गराएको आर्थिक सहयोग प्रदान गरे ।
कोरोना भाईरसको महामारीपछि अर्गनाइजेसनले आयोजना गरेको सिरिजमा तीन खेलाडीले सहभागिता जनाएको प्रशिक्षक संजय महर्जनले जानकारी दिए ।
मंगलबार भएको खेलमा घरेलु टोली नेपाललाई २८ रनले पराजित गर्दै भारतले तीन खेलको सिरिज ३–० ले जितेको हो ।