जुडोको अन्तराष्ट्रिय कोचिङ सेमिनारमा देवकी
जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भएर स्वदेश फर्किएकी छन् ।
जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भएर स्वदेश फर्किएकी छन् ।
मंगलबार भएको भेटका अवसरमा सदस्य–सचिव घिसिङले नेपालमा पौडीको अवस्था बारे जानकारी गराउनुका साथै विश्व एक्वेटिक्सले नेपाली पौडी र खेलाडीलाई गर्न सकिने सहयोगका विषयमा कुराकानी गरेका थिए ।
एन्फाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै विश्वकप छनोट अन्तर्गत यमनविरुद्ध हुने खेलको टिकट मुल्य सार्वजनीक गरेको हो ।
समूह ‘एल’ मा रहेका सन्तोषले मंगलबार कतार तथा बुधबार पोल्यान्डका खेलाडीको सामना गर्ने छन् ।
माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो ।
ट्यापआउट फिटनेस र स्पोर्टिङ इलाम एफसी डि मेचीले शुक्रबार प्रायोजन सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले ठुलो मानवीय तथा संरचनागत क्षति पुर्याएको थियो ।
शुक्रबार नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले पलेशालाई नगद ३ लाखसहित प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरेका हुन् ।
बिहीबार सिंहदरबारस्थित खेलकुद मन्त्री लिम्बूको कार्यकक्षमा भएको भेटमा सन् २०२४ को मार्चमा रुसको कजानमा हुने ‘गेम्स अफ फ्युचर’ का साथै खेलकुदका विविध पक्ष बारे छलफल भएको थियो ।
आयोजक क्रियटिभ हेन्ड्सले बिहीबार पत्रकार सम्मेलनमार्फत म्याराथनको अघिल्लो दिन नेपालगञ्ज कन्क्लेभको आयोजना गरिने जानकारी गराएको हो ।
प्रधानमन्त्री दाहालले पलेशालाई बुधबार सिंहदरबारमा भेट गरेर बधाइ दिएका हुन् ।
नेपाल ब्याडमिण्टन संघको छैटौं चुनाबी साधारण सभा सम्पन्न भएको छ ।