आठौंका लागि प्रदेश १ मा छनोट सुरु
आठौंमा लनटेनिस,साईकलिङ,आर्चरी,फिन्सिङ,गल्फ,प्याराग्लाईडिङ, ट्रायथलन,सफ्टेनिस,जिम्यास्टिक र शारिरिक सुगठन खेल भने राष्ट्रिय प्रतियोगिताका लागि संघबाट स्वःत छनोट भएका छन् ।
आठौंमा लनटेनिस,साईकलिङ,आर्चरी,फिन्सिङ,गल्फ,प्याराग्लाईडिङ, ट्रायथलन,सफ्टेनिस,जिम्यास्टिक र शारिरिक सुगठन खेल भने राष्ट्रिय प्रतियोगिताका लागि संघबाट स्वःत छनोट भएका छन् ।
आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने महिला क्रिकेट र जुडो खेलाडीको टुंगो लागेको छ ।
समान ५–५ पुरुष\महिला गरी १० खेलाडी छनोट भएको छनोट आयोजक प्रदेश नम्बर २ खेलकुद विकास समितिले जनाएको छ ।
काठमाडौंमा शनिबार भएको आईएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपमा ओमन फिजिकमा स्वर्ण जित्दै उनी मिस्टर ओलम्पियामा छनोट भएकी हुन् ।
महर्जनका कारण नेपालले शारिरीक सुगठन प्रतियोगितामा पहिलोपल्ट ७५ केजी तौल समूहमा स्वर्णपदक जितेको थियो ।
बुढासुब्बा गोल्डकपको २१ औँ संस्करणको उपाधिका लागि आयोजक धरान फुटबल क्लब र क्यामरुनको दाउफिन्स फेमीली भिड्दैछन् ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारी सचिवालयका प्रमुख कमल खनालले सागको तयारी सुन्य अवस्थामा रहेको बताएका छन् ।
दोस्रो हाफको खेलमा म्यानमारले फराकिलो अग्रता बनाएको छ ।
खेलको ५३ औ मिनेटमा नेपालको कमजोर डिफेन्डको फाईदा उठाउँदै म्यानमारले गोल गर्न सफल भएको छ ।
कालिङ्गा रंगशालामा पहिलो हाफको खेल जारी रहदाँ म्यानमारले ३४ औ मिनेटमा अग्रता लिएको हो ।
मन्त्रीपरिषद्ले पारित गरेर संसदमा प्रस्तुत हुन लागेको राष्ट्रिय खेलकुद विकास ऐनले राखेपको सदस्य सचिव खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिने नयाँ व्यवस्था गरेको हो ।
सरकारले विभिन्न समयमा खेलाडीले पदक जितेपछि घोषणा गरिएको एक करोड ५६ लाख रुपैयाँको पुरस्कार दिने निर्णय गरेको छ ।