आठौं राष्ट्रिय खेलकुद : तीन प्रदेशमा ३ खेलको छनोट सम्पन्न
पुरुषमा मकवानपुरका अभिषेक बोस, काठमाडौंका सुजन थापा, चितवनका निश्चल बस्नेत, काठमाडौंका अखिल श्रेष्ठ, सिन्धुपाल्चोकका रमेश श्रेष्ठ, ललितपुरका दिपेश शाक्य र चितवनका सागर घिमिरे रहेका छन् ।
पुरुषमा मकवानपुरका अभिषेक बोस, काठमाडौंका सुजन थापा, चितवनका निश्चल बस्नेत, काठमाडौंका अखिल श्रेष्ठ, सिन्धुपाल्चोकका रमेश श्रेष्ठ, ललितपुरका दिपेश शाक्य र चितवनका सागर घिमिरे रहेका छन् ।
तेस्रो संस्करणको केएमसी अक्सन बक्स क्रिकेट प्रतियोगिताको उपाधि स्क्रिमर डेभिल्सले हात पारेको छ ।
शुक्रबार भएको खेलमा लगातार दुई खेलमा जित निकाल्दै स्कोरपियन्स प्रतियोगिताको अन्तिम ४ को नजिक पुगेको हो ।
नेपाल साईकिलिङ संघको अध्यक्ष समेत रहेका छिमि नेपाली फुटबलको लोकप्रिय क्लब मनाङको अध्यक्षमा निर्वाचित भएका हुन् ।
एसियन हक्की महासंघको कंग्रेस तथा निर्वाचनले नेपाललाई महासंघको नयाँ कार्यसमितिको सदस्यमा चयन गरेको छ ।
सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको भवनमा सुरु प्रशिक्षण आगामी मंगलबारसम्म चल्नेछ ।
लेटाङ नगरपालिका स्थित जनसेवा खेल मैदानमा भएको पुरुष ४५ देखी ५० केजी तौल समूहमा भोजपुरका विषेश राईले मोरङका प्रथम कार्कीलाई हराउदै स्वर्ण जितेका छन् । प्रथम हुने सवैले प्रदेश १ बाट छनौटमा परेका छन्
यस्तै प्रदेश ३ बाट आठौंमा सहभागिता जनाउने एथलेटिक्स खेलाडी छनोट भएका छन् ।
चितवनका विक्रम गुरुङ्गले सातौं राष्ट्रिय कायक स्लालोम च्याम्पियनसिपको उपाधि जितेका छन् ।
लैनचौरस्थित टिटी हलमा हुने च्याम्पियनसिपमा नेपालका अन्तराष्ट्रिय रेसलर नुवाकोटे टाईगरले समेत खेल्ने छन् ।
संघीय संरचना अनुसार खेलकुदको संरचनालाई परिमार्जन गर्दै सरकारले राष्ट्रिय खेलकुद विकास ऐन संसदमा दर्ता गरेको छ ।
पर्यटन मन्त्रालयमा रहेका सापकोटालाई मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको हो ।