• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
आठौंको लागि प्रदेश २ को महिला फुटबल टिम छनोट
खेलपाटी संवाददाता
शुक्रबार, फागुन १०, २०७५ खेलपाटी संवाददाता
आठौंको लागि प्रदेश २ को महिला फुटबल टिम छनोट
काठमाडौं । प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ को महिला फुटबल टोलीको चयन गरिएको छ ।
रौतहट र पर्साबाट समान ७–७, बाराबाट २ तथा धनुषा र सर्लाहीबाट समान १–१ खेलाडी गरी १८ सदस्यीय टोलीको चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
 
रौतहटबाट सुजिता लामा, विनिता ठोकर, रजनी ठोकर, दिलकुमारी राना मगर, मेनुका नगरकोटी, सजनी ठोकर र सरु वाइबा, पर्साबाट सपना बस्नेत, रोशनी लिम्बू, एलिना राना मगर, सुनिताकुमारी तामाङ, शान्तीमाया गुम्बा, सानु मैनाली र इशा थापा मगर, बाराबाट विमनिभा तामाङ र प्रियंका गुरुङ, धनुषाबाट उमा गुरुङ तथा सर्लाहीबाट रोशनी श्रेष्ठ रहेका छन् ।
 
यस्तै प्रदेश ३ बाट आठौंमा सहभागिता जनाउने एथलेटिक्स खेलाडी छनोट भएका छन् । १५ पुरुष र १२ महिला गरी २७ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषदका कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।
 
पुरुषमा ललितपुरका खिलबहादुर कार्की, मकवानपुरका छिरिङ लामा थिङ, चितवनका अमृत, सिन्धुलीका सुवास थापा, काठमाडौंका धर्म महर्जन, ललितपुरका विकास ठकुरी, चितवनका भुवन महतो, चितवनकै ललित रावत, काभ्रेपलाञ्चोकका दीपक गुरुङ, चितवनका जन्नुराम चौधरी, मकवानपुरका सन्तराम माझी, भक्तपुरका ईश्वरचन्द्र बस्नेत, सिन्धुलीका देवबहादुर खड्का, नुवाकोटका सनम राई र चितवनका पिताम्बर महतो रहेका छन् ।
 
महिलामा नुवाकोटकी रन्जिता राई, भक्तपुरकी स्वागाता खाइजु, नुवाकोटकी पूजा राई, ललितपुरकी काजल विष्ट, काठमाडौंकी सन्तोषी श्रेष्ठ, काठमाडौंकी मेलिना श्रेष्ठ, मकवानपुरकी सर्मिला श्रेष्ठ, नुवाकोटीकी जनम ओस्ती, काभ्रेपलाञ्चोककी स्मृति श्रेष्ठ, भक्तपुरकी श्रयस्का सिल्पकार, काठमाडौंकी सरु खवास र चितवनकी सजिना लामिछाने छन् ।
 
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत नै  प्रदेश ७ छनोट प्रतियोगिताको महिला कबड्डीमा कञ्चनपुर बिहीबार पहिलो भएको छ ।
कञ्चनपुरको पुर्नावासमा भएको फाइनलमा कञ्चनपुरले दार्चुलालाई ६९–२३ ले पराजित गर्यो । बाजुरा र कैलाली संयुक्त रुपमा तेश्रो भए । शुक्रबारदेखि पुरुष कबड्डी सुरु हुने कबड्डी प्रमुख प्रशिक्षक तारासिंह भाटले जनाएका छन् । 
 
शुक्रबारै फुल कन्ट्याक्ट कराते, पुरुष बास्केटबल र महिला फुटबलको छनोट पनि हुने आयोजक सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा अधिकृत धर्मराज ओझाले जनाएका छन् ।
umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP