गुणराज र दिनेश सम्मानित
दिनेश पार्कर बिधामा वल्र्ड रेकर्ड राखेर गिनिज बुकमा नाम लेखाउने खलाडी हुन् ।
दिनेश पार्कर बिधामा वल्र्ड रेकर्ड राखेर गिनिज बुकमा नाम लेखाउने खलाडी हुन् ।
सिलगुढीको प्रतियोगिता सकिएपछि त्यत्तैबाट खेलाडीहरु कर्साङ जाने कार्यक्रम रहेको संघले जनाएको छ ।
आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिताबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र एनआरएनएका अध्यक्ष भवन भट्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आयोजक आईएफबिबि लिग नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै फागुन ३ गतेदेखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।
सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझबाट रंगशाला बनाउन ३५ लाख ७१ ह्जार रुपैयाँ उठेको हो ।
गोल्डेनगेटलेले फाइनलमा जेभियर इन्टरनेसनल कलेजलाई २–० गोलले पराजित गरेको हो ।
भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले अहिले आयोजक भारतको सामना गरिरहेकाे छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा नेपाल सेल्फ डिफेन्स एसोसियसनले विभिन्न ८ विद्यालयका विद्यार्थी र शिक्षिकाहरुलाई आत्मरक्षा तालिम प्रदान गरेको हो ।
थाइल्यान्डको चाइमाइमा गत डिसेम्बरमा भएको उक्त प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जित्दै इतिहास रचेका थिए ।
दुई बर्षदेखि रोकिएको खेलाडीको तलब उपलब्ध गराउन सफल राखेपले खेलाडीको सेवा सुविधा वृद्वि गर्ने बिषयमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीसंग पहल गर्ने भएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च झापाले शनिबार आयोजना गरेको अवार्ड कार्यक्रममा पुरुषतर्फ नवयुग र महिलातर्फ देबिका उत्कृष्ट बर्ष खेलाडी भएका हुन् ।
पाेखरा मनकामना पाेखरा कपकाे दाेस्राे सेमिफाइनलमा अहिले लिग विजेता मनाङ मर्स्याङ्दी क्लब र क्यामरुनकाे दाउफिन्स क्लब खेलिरहेका छन् ।