गुणराज र दिनेश सम्मानित
बिहिबार, फागुन २, २०७५खेलपाटी संवाददाता

काठमाडौं । महिला रेस्लिङ फाउन्डेसनले मुवाँथाईका गुणराज रुचाल र जिम्न्यास्टिकका दिनेश सुनारलाई सम्मान गरेको छ । फाउनडेसनले एक कार्यक्रमको आयोजना गरेर गुणराज र दिनेशलाई सम्मान गरेको हो ।
दिनेश पार्कर बिधामा वल्र्ड रेकर्ड राखेर गिनिज बुकमा नाम लेखाउने खलाडी हुन् । गुणराजले यसै बर्षमात्र मुवाँथाईको बर्ष खेलाडी अवार्ड प्राप्त गरेका थिए ।
महिला रेस्लिङ फाउन्डेसनसंग निरन्तर सहकार्य गर्दै आएको र आ आफ्नो विधामा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएर नम लेखाउन सफल भएकाले सम्मान गरिएको हो ।
फाउन्डेसनकी अध्यक्ष भगवती खड्काले रुचाल र सुनारलाई सम्मान पत्र हस्तान्तरण गरेकी थिईन् ।
उनले संस्थासंग निरन्तर सहकार्य गर्दै आएकोमा रुचाल र सुनारलाई धन्यावाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेकी थिईन् ।







copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
%20(2)-1761961917188.png&w=3840&q=75)



%20(1)-1761905198112.png&w=3840&q=75)

