आईटीएफ, खो खो र सेपाकताक्रो खेलाडी छनोट
आईटीएफतर्फ स्पाइरिङ र प्याटर्नमा गरी जम्मा २५ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी गराए ।
आईटीएफतर्फ स्पाइरिङ र प्याटर्नमा गरी जम्मा २५ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी गराए ।
आयोजक नेपाल साइक्लिङ संघले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप चित पहिलो साता हुने जनाएको छ ।
ओलिभा महर्जन र विपाशी तुलाधर नेपाल लाईफ चौथौ अन्तरक्लब महिला स्क्वाट प्रतियोगितामा च्याम्पियन बनेका छन् ।
पुरुष एयर राइफलमा धनुषका सन्तोष शर्मा र प्रतीक कुँवरले राष्ट्रिय खेलकुदमा स्थान पक्का गरे ।
पाँच नम्बर प्रदेशका विभिन्न जिल्ला हुने प्रतियोगिताको मिति तोक्न राखेपले फागुन २७ गते कार्यकारी समितिको बैठक बोलाएको हो ।
संघको बुधबार काठमाडौमा बसेको चौथो साधारण सभाले उपचाररत पुर्व क्रिकेट खेलाडी बासुदेवलाई ५० हजार रुपैयाँ सहयोग दिने निर्णय गरेको हो ।
नेपाल विलियर्डस् स्नुकर तथा पुल संघबाट मान्यता प्राप्त प्रतियोगिताको विजेताले एक लाख दश हजार रुपैयाँ प्राप्त गर्नेछ ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असार ६ र ७ गते आयोजना हुने जनाएको छ ।
आठौं राष्ट्रिय खेलुकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशमा कब्बडी, खोखो खेलको छनोट सकिएको छ ।
राखेपले अर्को निर्णय नभएसम्मका लागि तेक्वान्दो छनोट रोक्न प्रदेश समितिका नाममा पत्र काटेको छ ।
छनोट भएका मध्ये ८ खेलाडी काठमाडौं र बाँकी २ ललितपुरबाट रहेको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।
थाईल्याण्डको बैंककमा बसेको दक्षिण एसियाली ओलम्पिक कमिटिको बैठकले सागको नयाँ मिति तय गरिएको कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले जानकारी गराए ।