आठौ राष्ट्रिय खेलकुदको चैत २३ मा औपचारिक उद्घाटन
आयोजक राष्ट्रिय खेलकुद परिषद् राखेपले फागुन मसान्तभित्र पुर्वाधार निर्माणको काम सम्पन्न गरेर चैत भित्र प्रतियोगिता समापन गर्ने गरि कार्य तालिका बनाएको छ ।
आयोजक राष्ट्रिय खेलकुद परिषद् राखेपले फागुन मसान्तभित्र पुर्वाधार निर्माणको काम सम्पन्न गरेर चैत भित्र प्रतियोगिता समापन गर्ने गरि कार्य तालिका बनाएको छ ।
प्रमुख प्रशिक्षकमा गणेश पराजुली, फुटसल प्रशिक्षकमा ठाकुरप्रसाद गौतम, एथलेटिक्स प्रशिक्षकमा राहुल लामिछाने र शान्ति थापा तथा बोसी प्रशिक्षकमा विमला लामा छन् ।
आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने पुरुष÷महिला कबड्डी टोली छनोट भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिब केशब कुमार बिष्टले सोमबार आठौं राष्ट्रिय खेलकुदको खेलहरु चैत १६ बाट सुरु हुने बताए ।
प्रतियोगिताको तयारीमा लागि प्रदेश नम्बर ५ को स्थलगत भ्रमणको निस्किएको संघले यसै बर्ष राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने माग अघि सारेको हो ।
उपाधिसंगै निर्भयले १ लाख ५० हजार नगद पुरस्कार पाए ।
थाईल्याण्डको बैंककमा बसेको दक्षिण एसियाली ओलम्पिक कमिटिको बैठकले सागको नयाँ मिति तय गरेको हो ।
प्रतियोगिताको लागि १० पुरुष र १० महिला गरी २० खेलाडी छनोट भएको मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
आयोजक युथ स्पोटर्स क्लब धनगढीले शनिबार पत्रकार सम्मेलन गर्दै पर्यटन प्रवर्दनका लागि दुई दिने साईकल यात्रा आयोजना गर्न लागेको जानकारी गराएको छ ।
आफ्नै विभागका राजन खत्री र नवराज साउदलाई पछाडी पार्दै कृष्णले उपाधि जितेका हुन् ।
एएफसीले आज (शुक्रबार) सार्वजनिक गरेको अन्तिम नामावली अनुसार एन्फा अध्यक्ष शेर्पाले एएफसीको कार्यसमिति सदस्यबाट उम्मेदवारी फिर्ता लिएको देखिएको हो ।
आठौंका लागि समान १४/१४ पुरुष र महिला गरी २८ क्रिकेट खेलाडी छनोट भएका छन् ।