उद्घाटनको अवसरमा विभिन्न कसिमको झाकी प्रदर्शन गरिनुका साथै खेलाडीले मार्च पास गरेका थिए ।
खजुरास्थित शुक्र माविमा भएको फाइनलमा सुदूरले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गरे ।
सहभागि टोली र खेलाडीले मैदानमा मार्चपास सहित अभ्यास गरेका थिए । सोही अवसरमा आतिशबाजी समेत गरिएको थियो ।
नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको फाइनलमा आर्मीले प्रहरीलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित ग¥यो ।
चैत ३० गतेदेखि सुरु प्रतियोगिताको पुरुष र महिला दुवैमा समान १०–१० टिम सहभागी थिए ।
प्रहरीका मनीष हमाल दोश्रो तथा आर्मीका सचिन महर्जन तेश्रो भए ।
राष्ट्रिय खेलकुद परिषद राखेपले उद्घाटनका लागि सम्पूर्ण तयारी समेत पुरा भएको जनाएको छ ।
गत असोजमा नेपालगञ्जमा प्रतियोगिता मुल आयोजक समितिको बैठक बसालेका मन्त्री एकैपटक चैतको अन्तिम साता निरिक्षणको क्रममा मैदानमा झुल्किएका थिए ।
नेपालगन्जस्थित मंगलप्रसाद माविको खेल मैदानमा प्रदेश ५ का मनिष गुरुङले ३६ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
आठौंको उद्घाटन अघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ ।
खुलामा आठौं चरणको खेल सकिँदा प्रहरीका पुरुषोत्तम चौलागाईं, आर्मीका सचिन महर्जन र प्रहरीका मनीष हमालले समान ६.५–६.५ अंक जोडेका छन् ।