शारीरिक सुगठनका खेलाडी नगदसहित सम्मानित हुने
संघका अध्यक्ष श्रेष्ठले मंगलबार पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् ।
संघका अध्यक्ष श्रेष्ठले मंगलबार पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् ।
कार्यालयमा संघका अध्यक्ष विनय विक्रम शाहलाई साँचो प्रदान गर्दै नव–निर्मित कोर्ट हस्तान्तरण गरेका हुन् ।
प्रतियोगिताको क्लासिक बडि बिल्डिङको १६३ सेन्टीमिटरमा रामहरि खनाल तथा ६५ केजीमा रामबहादुर दाहालले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली स्नुकरको इतिहासमा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगता भएको बताइएको छ ।
उक्त अवसरमा सदस्य–सचिव सिलवालले संग्रहालयमा राखिएका सामाग्रीको अवलोकन पनि गरेका थिए ।
नेपाल भ्रमण वर्षको सचिवालयले आइतबार कीर्तिमान बनाउने बेलायती हक्की टोलीलाई सम्मान गरेको हो ।
बैंगलुरु बुल्सले पहिलो खेलमा पटना पिरेट्सलाई ३४–३२ को स्कोरले पराजित गर्यो ।
दक्षिण एसियाली फुटबल प्रतियोगिता महिला साफमा उपविजेता बनेको राष्ट्रिय महिला फुटबल टिमलाई प्रदेश सरकार र विराटनगर महानगरले सम्मान गर्ने भएको छ ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले पुरस्कार वितरण गरे ।
एकेडेमी र क्लबको संयुक्त आयोजनामा भएको मदन भण्डारी रोड रेसका पदक विजेतालाई नगद पुरस्कार वितरण गर्न आयोजित कार्यक्रम केसी र मानन्धरलाई सम्मान गरिएको हो ।
नेपाल सन् २०१७ मा पाकिस्तानमा भएको यसै प्रतियोगितामा भने सेमिफाइनलसम्म पुगेको थियो ।