ईन्डो–नेपाल पिकलबल शुक्रबारबाट
पुरुष र महिला गरि एकल तथा युगल एवं मिश्रित जोडी गरि पाँच विधामा प्रतिस्पर्धा गराईने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराए ।
पुरुष र महिला गरि एकल तथा युगल एवं मिश्रित जोडी गरि पाँच विधामा प्रतिस्पर्धा गराईने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराए ।
नयाँ बानेश्वरस्थित आईप्लेक्स मलमा चर्चित पाँच ब्राण्डको पोशाक पाउने गरि फ्रि स्टाईल स्पोर्टस एन्ड क्याजुयल वेयर बुधबारबाट संचालनमा आएको छ ।
नेपाली खेलाडीले यस क्रममा विश्वकप रग्बीको उद्घाटन समारोहमा समेत सहभागी हुन पाउनेछन् ।
चुनाव रोक्ने अन्तरिम आदेश खारेज गर्ने अदालतको निर्णय लगत्तै प्रधानमन्त्री केपी ओलीले ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठलाई बालुवाटार बोलाए ।
विच भलिबल झै बालुवामानै हातको प्रयोग विना खुट्टाको माध्यमबाट खेलिने फुलभलि च्याम्पियनसिप अशोज १ देखि ४ गते सम्म आयोजना हुने छ ।
नेपाल डोरी तान संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंगलबार हुने जनाएको छ ।
नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय निर्वाचनमा देखिएको विवादका बिषयमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सरोकारवाला निकायसंग आज (सोमबार) छलफल गर्दैछ ।
महिला सशक्तिकरणका लागि आयोजना हुन लागेको च्याम्पियनसिपका लागि नगरपालिकाले सहयोग गर्न लागेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
साधारण सभाले ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । उपाध्यक्षमा २, महासचिव र सचिवमा १–१ तथा सदस्यमा ६ जना छन् ।
संघीय संसदको शिक्षा, स्वास्थ्य र युवा खेलकुद समितिले प्रतिनिधि सभाका सांसद समेत रहेका श्रेष्ठलाई बधाई तथा शुभकामना दिएको हो ।
च्याम्पियनसिपमा नेपालबाट १६ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपाल ओलम्पिक कमिटिमा आबद्व २७ वटा खेलकुद संघहरु एनओसी चुनावमा व्यस्त रहे । जसको हिसाव किताब शनिबार मध्यान्न सम्ममा टुङ्गो लाग्नेछ ।