• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
साग खेल्ने १० खेलका खेलाडीको टुंगो लाग्यो
गिता राई
आइतबार, असोज १२, २०७६ गिता राई
साग खेल्ने १० खेलका खेलाडीको टुंगो लाग्यो

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) आगामी मंसिरमा हुँदैछ । काठमाडौं र पोखरामा आयोजना हुने १३ औं साग मंसिर १५ बाट २४ सम्म हुनेछ ।

घरेलु भूमिमा हुने सागको लागि नेपालले विगत केहि महिनायता तीव्र तयारी गरिरहेको छ । आयोजक नेपालले आयोजनाका लागि भौतिक पुर्वाधार निर्माणदेखि खेलाडीको तयारीलाई तीब्र गतिमा अघि बढाई रहेको छ ।

सागमा २८ खेल समावेश गरिएको छ । र, नेपालले सबै खेलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले सहभागिता जनाउने २८ खेल मध्ये १० संघले साग खेल्ने खेलाडीको टुंगो लगाईसकेको छ ।

सागका लागि कराते, तेक्वान्दो, जुडो, फेन्सिङ, उसु, टेबल टेनिस बक्सिङ, लन टेनिस, आर्चरी र स्क्वासले खेलाडी छनोट गरिसकेको छ । अब १८ खेलको खेलाडी छनोट हुन बाँकी छ ।

बाँकी खेलको छनोट असोज र कात्तिकसम्ममा भईसक्ने राष्ट्रिय टिम तयारीका संयोजक महेन्द्र राईले जानकारी गराए । केहि संघले खेलाडी छनोट गरिसकेको भएपनि राखेपमा आईनपुगेको उनले बताए ।

सागका लागि करातेले १८ पुरुष र १५ महिला खेलाडी छनोट गरेको छ । फेन्सिङबाट समान १२ पुरुष र १२ महिला छनोट भएका छन् । जुडोमा ९ पुरुष र ९ महिला, आँचरीबाट ८ पुरुष र ८ महिला, स्क्वासमा ४ पुरुष र ४ महिला छनोट भएका छन् ।

यसैगरी टेबल टेनिसमा ५ पुरुष र ५ महिला, उसुमा १२ पुरुष र १० महिला, लन टेनिसमा ६ पुरुष र ६ महिला तथा बक्सिङबाट १० पुरुष र ६ महिला खेलाडी छनोट भएका छन् ।

सागका लागि छनोट भएका खेल र खेलाडी :

बक्सिङ- 

(महिलातर्फ)
ललिता महर्जन ४८ के.जी
माला राई ५१ के.जी
मिनु गुरुङ ५४ के.जी
चन्द्रकला थापा ५७ के.जी
संगिता सुनुवार ६० के.जी
पुनम रावल ६४ के.जी

(पुरुषतर्फ)
सुशिल थापा मगर ४९ के.जी
तेज बहादुर देउवा ५२ के.जी
पुरण राई ५६ के.जी
सनिल शाही ६० के.जी
भुपेन्द्र थापा ६४ के.जी
विकास लामा ६९ के.जी
दिपक श्रेष्ठ ७९ के.जी
मनोहर बस्नेत (म्याक्स) ८१ के.जी
अर्जुन सिगु ९१ के.जी
आशिष दुवाडी ९१ के.जी

तेक्वान्दो - 

(क्यारोगी महिला)
निशा रावल ७३ के.जी
निमा गुरुङ ५७ के.जीमुनि
काजल श्रेष्ठ ४६ के.जीमुनि
युनिशा राई ४९ के.जीमुनि
अस्किता खड्का ५३ के.जीमुनि
इन्दिरा बस्नेत ६२ के.जीमुनि
संगिता बस्याल ६७ के.जीमुनि
अप्सरा कार्की ७३ के.जीमुनि
(क्यारोगी पुरुष)
वीर बहादुर महरा ६८ के.जीमुनि
सक्षम कार्की ८७ के.जीमाथि
मनोज मल्ल ५४ के.जीमुनि
ज्ञानेन्द्र हमाल ६३ के.जीमुनि
गोविन्द मगर ५८ के.जीमुनि
निश्चलमान श्रेष्ठ ७४ के.जीमुनि
किरण मगर ८० के.जीमुनि
भुपेन श्रेष्ठ ८७ के.जीमुनि

(पुम्से पुरुष)
१८ देखि २४ वर्षको उमेर समूहमा
कृष्ण तामाङ
शिशिर श्रेष्ठ
असिम राउत
दिपेन्द्र गुरुङ
२४ देखि २९ वर्षसम्म उमेर समूहमा
कमल श्रेष्ठ
जित बहादुर बोटे
प्रेम बहादुर लिम्बू
३० वर्षमाथिको उमेर समूहमा
रेजिन रिमाल
सन्जिव ओझा
(पुम्से महिला)
२४ देखि २९ वर्ष उमेर समूहमा
पार्वती गुरुङ
निता गुरुङ
प्रशंसा क्षेत्री
सुशिला राई
१८ देखि २३ वर्ष उमेर समूहमा
सिना मादेन
निशा दर्नाल
स्वस्तिका तामाङ
सन्जिला तिमल्सिना
३० वर्षमाथिको उमेर समूहमा
आयशा शाक्य

जुडो-

(महिलातर्फ)
सोनिया भट्ट ४८ के.जीमुनि
देवीका खड्का ५२ के.जीमुनि
मनीता श्रेष्ठ प्रधान ५७ के.जीमुनि
निर्मला घर्तीमगर र अमिशा राणा ६३ के.जीमुनि
बिनीता मगर र निशा चौधरी ७० के.जीमुनि
पुनम श्रेष्ठ ७८ के.जीमुनि
आकृति जोशी ७८ के.जीमाथि
(पुरुषतर्फ)
उमेश मगर ६३ के.जीमुनि
इन्द्रबहादुर श्रेष्ठ र सुनील नगरकोटी ६६ के.जीमुनि
सन्जित डंगोल ७३ के.जीमुनि
मनिष महतो र पवनकुमार श्रेष्ठ ८१ के.जीमुनि
श्रीराम माकाजु ९० के.जीमुनि
रमेशबहादुर चन्द १ सय के.जीमुनि
राजन जोशी १ सय के.जीमाथि

कराते
(महिला एकल काता)
चन्चला दनुवार
(पुरुष एकल काता)
मण्डेकाजी श्रेष्ठ
(महिला टिम काता)
निर्मला तामाङ
संगिता मगर
(पुरुष टिम काता)
मण्डेकाजी श्रेष्ठ
प्रवीण मानन्धर
महसुस तामाङ
सरु कार्की
(महिला)
कुसुम खड्का ४५ के.जी
अनु अधिकारी ५० के.जी
मनीषा चौधरी ५५ के.जी
अनु गुरुङ ६१ के.जी
सुनिता महर्जन ६८ के.जी
अुनपमा मगर ६८ के.जीमाथि
(पुरुष)
सोनाम लामा ५० के.जी
लक्ष्मण तामाङ ५५ के.जी
राजीव पुडासैनी ६० के.जी
नवीन रसाइली ६७ के.जी
गंगाराम कुसवार ७५ के.जी
दिवस श्रेष्ठ ८४ के.जीमुनि
विप्लवलाल श्रेष्ठ ८४ के.जीमाथि

उसु -

(महिला थाओलु)
निमा घर्ती मगर (नानछवान अलराउण्ड)
सुस्मिता तामाङ (पुरुष छाङ्गछवान)
मिना ग्लान (थायची छवान अराउण्ड)
कविता थापा (चेनसु छियाङ्गसु)
(पुरुष थाओलु)
विवेक सिंजाली (पुरुष छाङ्गछवान)
दिपक हमाल (नानछवान अलराउण्ड)
हरी प्रसाद गोले (थायची छवान अराउण्ड)
विश्व बुढामगर (ताओसु कुनसु)
(सान्सौ महिला)
एलिना चौधरी ५२ के.जी
जुनी राई ५६ के.जी
निषा वि.क ६० के.जी
मनिषा राउत ६५ के.जी
बिन्दु पुनमगर ७० के.जी
शिलु डंगोल ७५ के.जी
(सान्सौ पुरुष)
अशोक खालिङ ५२ के.जी
अमर सुनार ५६ के.जी
मंगल प्रसाद थारु ६० के.जी
सुभाल भुल सेठी ६५ के.जी
चित्र सिंह ठकुरी ७० के.जी
पदम राई ७५ के.जी
निकेश श्रेष्ठ ८० के.जी
किरण सिंह साउत ८५ के.जी

स्क्वास -

(महिला)
कृष्ण थापा
भावना सुनुवार
बिपना ब्लोन
स्वस्थानी श्रेष्ठ
(पुरुष)
अमृत थापा मगर
अरान्त केशर सिंह
अमिर ब्लोन
दिपक थापा

आर्चरी -

(रिकर्भ महिला)
निता राई
ज्ञानु अवाले
विष्णुमाया लिम्बु
आइसा तामाङ
(रिकर्भ पुरुष)
असिम शेरचन
तिलक पुन मगर
रोशन नगरकोटी
डम्बर थापा

कम्पाउन्ट (महिला)
पार्सदा आचार्य
मोनिका राणामगर
रस्मिता दर्लामी
मञ्जु बजगाई

कम्पाउन्ट (पुरुष)
रमेश भट्टचन 
मिन प्रसाद गौचन
जर्नादन मल्ल
योगेन्द्र शेरचन

टेनिस-

(महिला)
प्रेरणा कोइराला
सलोनी तामाङ
अभिलाषा विष्ट
आइरा यम राउत
राएना शाह
प्रकृति श्रेष्ठ
(पुरुष)
समरक्षक भूषण बज्रचार्य
प्रणव खनाल
प्रदीप खड्का
सन्तोष खत्री
साम्यक भूषण बज्रचार्य
नविन मगर

फेन्सिङ -

(इपि महिला)
अनिता कार्की
जानुका स्याङताङ
सिता पाठक
इन्दिरा पौडेल
(इपि पुरुष)
ओमकार श्रेष्ठ
दिपेन्द्र विष्ट
राजेन्द्र श्रेष्ठ
सागर थापा
(फोएल महिला)
मन्दिरा थापा
अनिता अधिकारी
अञ्जु तामाङ
रमा सिंह
(फोएल पुरुष)
जलिन्द्र बहादुर शाही
राजन राज खड्का
ज्ञानेन्द्र तिमिलसिना
राकेश महर्जन
(साब्रे महिला)
कमला श्रेष्ठ
रबिना थापा
शिक्षा नापित
अस्मिता बस्नेत
(साब्रे पुरुष)
पायस योञ्जन
अमित भण्डारी
दिनेश पाण्डे
राजेन्द्र गजुरेल

टेबल टेनिस-

(पुरुष)

विनेश खनियाँ

पुरुषोत्तम वज्राचार्य

शिवसुन्दर गोथे

सम्योग कपाली

सुनील महर्जन

(महिला)

नविता श्रेष्ठ

रविना महर्जन 

दक्षिा तामाङ

एलिना महर्जन

शिखा सुवाल

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पदक विजेता टोलीलाई स्वागत
पदक विजेता टोलीलाई स्वागत
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
ग्रेस ओभरअल च्याम्पियन
ग्रेस ओभरअल च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP