डच ग्राण्ड प्रिक्स रद्द
विश्वमा फैलिएको कोरोना भाईरसको कारण स्थगित प्रतियोगिता रद्द भएको हो ।
विश्वमा फैलिएको कोरोना भाईरसको कारण स्थगित प्रतियोगिता रद्द भएको हो ।
अर्थमन्त्री युवराज खतिवडाले संघीय संसको दुवै सदनको संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्य सुचि रहेको संसद सचिवालयका महासचिव भरतराज गौतमले बताएका छन् ।
प्रिमियर लिग क्लब एस्टनले मुख्य प्रशिक्षक स्मिथको बुबा रोन स्मिथको निधन भएको पुष्टी गरेको छ ।
पछिल्लो परिक्षण अनुसार तीन क्लबका थप चार जनामा कोरोनाको संक्रमण देखिएको हो ।
मधेशको सञ्चालन गरिएको ग्रासरुट फुटबलले राष्ट्रियता बलियो हुन सघाउ पुर्याउने आशयको भनाई शेर्पाले अनलाईन भिडियोमा अभिब्यक्त गरेका थिए ।
कागेश्वरी मनोहरा नगरपालिका वडा ४ सिम्खडा गाउँका श्रेष्ठलाई १८ हजार नगद र खाद्यान्न सहयोग गरेका हुन् ।
भारतको अनलाईन टाइम्स अफ इन्डियाले पाकिस्तान एमेच्योर एथ्लेटिक्स फेडेरेसनको स्रोतलाई हवाला दिदै सागका तीन पदकधारी एथ्लेटिक्स खेलाडी डोपिङ परीक्षणमा असफल भएको जनाएको छ ।
समसामहिक बिषयमा छलफल गर्न भन्दै एन्फाले जेठ १९ गते कार्यसमिति बैठक बोलाएको हो ।
भारतलाई ओलम्पिकमा स्वर्ण दिलाउन सफल सिंहको ९५ वर्षमा निधन भएको हो ।
उनले विधान र कानुनीविरुद्ध निलम्बन पत्रमा हस्ताक्षर गर्ने एन्फा महासचिवलाई कारबाही गर्न माग गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) मा पत्र दर्ता गराएका छन् ।
क्लबले खेलाडीको परिचय खुलाएको छैन । तर खेलाडीलाई ७ दिनको एकान्तवासमा पठाएको बताईएको छ ।
शीर्ष डिभिजनको लिग फुटबलका प्राविधिक पक्ष समावेश गर्दै फुटबल संघले सार्वजनिक गरेको प्रतिवेदनमा एन्फा कप्लेक्सका बिषयमा राखिएको जानकारीमा त्रुटी देखिएको हो ।