क्रस दुवाथलनमा सुरेश र अनिशा च्याम्पियन
पुरुषतर्फको उपाधि जित्ने क्रममा सुरेशले ३५ः४० मिनेटको समय निकाले । पुरुषतर्फ प्रेम सिंह मोया ३७ः०८ मिनेटको दोश्रो र आईतसिंह तामाङ ३७ः१३ मिनेटका साथ तेश्रो भए ।
पुरुषतर्फको उपाधि जित्ने क्रममा सुरेशले ३५ः४० मिनेटको समय निकाले । पुरुषतर्फ प्रेम सिंह मोया ३७ः०८ मिनेटको दोश्रो र आईतसिंह तामाङ ३७ः१३ मिनेटका साथ तेश्रो भए ।
आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार केल्मीसँग पल्सर स्पोर्टस अवार्डको सह–प्रायोजनको सम्झौता गरेको हो ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र जावालाखेल ग्रुप अफ इन्डष्ट्रिजबीच प्रायोजन सम्झौतामा बिहिबार हस्ताक्षर भएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार एन्फाले फुटबल संघका पदाधिकारी सोही पदमा पुन एक पटक निर्वाचित हुन सक्ने प्रस्तावलाई छलफलमा अघि बढाएको हो ।
जंगी अड्डास्थित खेल मैदानमा बुधबार प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका पदाधिकारी तथा काठमाडौं तेक्वान्दो च्याम्पिनसिप टिमले जम्मा २२ हजार २० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।
माउन्टेन स्पोर्टस फेडेरेशनले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव फागुन २० गतेबाट हुने जानकारी गराएको छ ।
कोभिड १९ ले बिश्वलाईनै आक्रान्त बनाईरहेको अवस्थामा नेपालमा खेलकुदले गति लिने संकेत दिएको छ ।
युवाहरुमा मानवीय भावना जागृत गराउन खेलकुद मन्त्रालय अन्तर्गतको स्काउटले मानवसेवा आश्रमसंग सहकार्य गरेर अघि बढ्ने भएको हो ।
आगामी दुई बर्षको लागि सस्थाको नीति तथा कार्यक्रम तय गर्नुका साथै नारायण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै साधारण सभा सम्पन्न भएको हो ।
मन्देकाजी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का दोहोरो स्वर्ण विजेता खेलाडी हुन् ।