सुदूरपश्चिम स्पोर्टस अवार्डलाई नेता रानाको सहयोग
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि ५० हजार सहयोग गर्ने विघटित प्रतिनिधि सभा सदस्य रानाले ५० हजार सहयोगको प्रतिबद्धता जनाएका हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि ५० हजार सहयोग गर्ने विघटित प्रतिनिधि सभा सदस्य रानाले ५० हजार सहयोगको प्रतिबद्धता जनाएका हुन् ।
सागका स्वर्ण बिजेता खेलाडी देखि प्रदेश र स्थानिय स्तरका खेलाडीसम्म गरि एक सय राईडरले दौडमा प्रतिस्पर्धा गर्ने छन् ।
निर्माण बोगटीले प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बिहीबार सफलता हात पारेका छन् ।
मलेसियाबाट सञ्चालित प्रतियोगितामा विभिन्न ९ देशका ११ निर्णायक मध्ये अशोक उत्कृष्ट चुनिएका हुन् ।
आयोजक खेलाडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै अवार्डको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
त्यस्तै कुमारीका पदम तामाङले शेर्पा स्नुकरका निमा शेर्पालाई ३–० तथा बेम्बुका राजन गुरुङले कुमारीका श्याम वाइबालाई ३–१ ले हराए ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बुधबार पत्रकार सम्मेलन गर्दै मनोनयनमा पर्ने ३ खेलाडीको नाम सार्वजनिक गरेको हो ।
नेपाल खेलकद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्षको चर्चित खेलाडी अर्थात पिपुल च्वाईस अवार्डलाई जोशीले प्रायोजन गरेका हुन् ।
मन्त्रालयले पत्र लेख्दै प्राथमिकताको सूचिमा समावेश गरी कोरोनाबिरुद्धको खोप सेवा खेलाडी तथा खेलकर्मी र स्काउटमा रहेका स्वयम सेवकलाई उपलब्ध गराउन आग्रह गरेको हो ।
नेपाल नम्बर वान अजिमा स्नुकर हाउसका रेगनले चामुण्डाका प्रवीण थिङलाई ३–० ले पराजित गरे । नेपाल नम्बर वान अजिमा स्नुकर हाउसका रेगनले चामुण्डाका प्रवीण थिङलाई ३–० ले पराजित गरे ।
सान डिएगो चार्जर्स र ताम्पा बेका पूर्व वाइड रिसिभर फ्लोरिडाको होटेल कम्प्लेक्समा मृत भेटिएका हुन् ।
प्रदेशस्तरीय कार्यक्रमका सहभागीलाई राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे ।