एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार एक कार्यक्रमको आयोजना गर्दै एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार एक कार्यक्रमको आयोजना गर्दै एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात गरेको हो ।
बुधबार भएको खेलमा पोल्याण्डलाई ४०-१९ ले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
नेपालले सोमबार बंगलादेशलाई हराउँदै थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । शेर्पा एन्फाको नेतृत्वमा आएपछि नेपाली फुटबलले पहिलो पटक अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।
संघले बैशाखको पहिलो साता काठमाडौंमा आयोजनाको तयारी गरेको चौथो राष्ट्रिय हाप्किडो च्याम्पियनसिपलाई मध्यनजर गरी आइतबार रेफ्री रिफ्रेसर कोर्ष र अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।
एन्फाका अनुसार प्रधानमन्त्री ओली सोमबार हुने फाईनल खेलमा प्रमुख अतिथीको रुपमा दशरथ रंगशालामा उपस्थित हुने भएका छन् ।
मञ्चका अध्यक्ष एकराजगिरीले पाँचौ पोखरा स्पोर्टस अवार्डको तयारी तीव्र पारिएको जानकारी दिएका छन् ।
गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिताको महिलातर्फको उपाधि महिला ह्विलचेयर बास्केटबल एसोसिएसन (डब्लु डब्लु बी ए)ले उचाल्यो ।
धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा शुक्रबार भुवन नगरकोटीलाई ७ स्ट्रोकले पछि पार्दै शुक्रले उपाधि जितेका हुन् ।
आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोखरेललगायतका कर्मचारीहरुले उनीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अवकास जीवन शुखमय वितोस् भनी शुभकामना दिदै बिदाइ गरे ।
राखेपमा कार्यरत स्थायी कर्मचारीको फागुन महिनाको तबलबाट प्रति कर्मचारी १.५ प्रतिशत तलब कट्टा गरी हुन आउने २ लाख ९ हजार ३३ रुपैयां छयालीस पैसा स्व. रिमालका परिवारलाई हस्तान्तरण गरिएको हो ।
समाजका केन्द्रिय कोषाध्यक्ष अच्युत पाण्डे , सहसचिब मोहन ज्ञावली र केन्द्रीय सदस्य तारा पाठक र रुपन्देही जिल्ला सम्वन्वय समितिका पदाधिकारीहरुले बिहीबार उनको परिवारलाई १ लाख १२ हजार रुपैया हस्तान्तरण गरेका थिए ।