बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
ट्राइथोलनको भर्चुअल कोर्ष सुरु

ट्राइथोलनको भर्चुअल कोर्ष सुरु

फिजियोलोजी अफ ट्राइथोलन ट्रेनिङ- युथ एण्ड जुनियर नामक कोर्षमा सहभागीलाई संघका महासचिव एवं प्रमुख प्रशिक्षक युवराज सुनुवारले प्रशिक्षण प्रदान गर्ने छन् ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ४, २०७८
Read more →
कोरोना प्रभावितलाई निर्णायक खड्काको सहयोग 

कोरोना प्रभावितलाई निर्णायक खड्काको सहयोग 

कोरोना भाइरस (कोडिभ–१९) को दोश्रो भेरिएन्टको जोखिम नियन्त्रण र रोकथाम गर्न लागू गरिएको निशेधाज्ञाका कारण समस्यामा परेका व्यक्ति र परिवारलाई सहयोग गर्न तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं पूर्व खेलाडी अशोक खड्का अग्रसर छन् ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ४, २०७८
Read more →
खेलकुद महासंघको सहयोग जारी

खेलकुद महासंघको सहयोग जारी

अभियान अन्तरगत अघिल्लो मोर्चामा खटिने बिशेष गरि सुरक्षा निकायलाई मध्यनजर राख्दै महासंघका केन्द्रिय स्थाई कमिटि सदस्य सुरेश कार्कीको नेतृत्वमा सुनसरी जिल्लाको विभिन्न ६ ठाउँमा रहेका प्रहरीको संस्थालाई स्वास्थ्य सामाग्री मास्क, सेनेटाईजर, सावुन, फेससिल्ड प्रधान गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ ३, २०७८
Read more →
लोकतान्त्रिक खेलकुदद्वारा बैजनाथप्रति श्रदान्जली 

लोकतान्त्रिक खेलकुदद्वारा बैजनाथप्रति श्रदान्जली 

सोही क्रममा आज बसेको केन्द्रिय समितिको भर्चूअल मिटिङ्गले विभिन्न निर्णयहरु गर्दै केन्द्रिय सदस्य यादव तथा अन्य खेलकुद कर्मीहरुको असामयिक निधनमा शोक प्रस्ताव पास गर्नुका साथै सम्पूर्णमा श्रद्धान्जली अर्पण गरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २, २०७८
Read more →
खेलकुद महासंघद्धारा स्वास्थ्य सामाग्री वितरण

खेलकुद महासंघद्धारा स्वास्थ्य सामाग्री वितरण

कोभिड–१९ को संक्रमणबाट बच्न महासंघले महानगरीय ट्राफिक महाशाखालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २, २०७८
Read more →
टर्किस ग्राण्ड प्रिक्स स्थगित

टर्किस ग्राण्ड प्रिक्स स्थगित

विश्वमा फैलिएको कोरोना भाईरसको कारण आगामी जुन महिनामा हुने टर्किस ग्राण्ड प्रिक्स स्थगित गरिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १, २०७८
Read more →
खेलकुद महासंघको सक्रियता

खेलकुद महासंघको सक्रियता

महासंघका विभिन्न पदाधिकारीको नेतृत्वका देशभर विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरणको काम अघि बढेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ३१, २०७८
Read more →
रेस्लिङको सम्पूर्ण गतिविधि स्थगित

रेस्लिङको सम्पूर्ण गतिविधि स्थगित

यस्तै संघले यो महामारी आगो जसरि फैलिरहेको कारण जटिल अवस्थामा स्वयंम् सुरक्षित रहदै र सावधानी अपनाउदै आ–आफ्नो स्थानबाट समस्यमा परेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहयोग गर्न रेस्लर, रेस्लिङ प्रेमी लगायत सम्पूर्णलाई अपिल गरेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ३१, २०७८
Read more →
खेलकुद महासंघद्धारा खेलाडीलाई स्वास्थ्य सामाग्री वितरण

खेलकुद महासंघद्धारा खेलाडीलाई स्वास्थ्य सामाग्री वितरण

महासंघका महासचिव मेघराज पौडेल नेतृत्वको टोलीले बिहिबार खेलाडीलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ३०, २०७८
Read more →
म्याकग्रेगर बने सर्वाधिक कमाउने खेलाडी

म्याकग्रेगर बने सर्वाधिक कमाउने खेलाडी

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार आयरल्याण्ड मिक्स मार्सल आर्टका खेलाडी म्याकग्रेगर सर्वाधिक कमाउने खेलाडी बनेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ३०, २०७८
Read more →
क्योकुसिनका बज्राचार्यको नाममा प्रतिष्ठान खोलिने

क्योकुसिनका बज्राचार्यको नाममा प्रतिष्ठान खोलिने

रामजी गुरुका परिवार र क्योकुसिनका उनका चेलाहरुको सहयोग र नेपालमा रहेका क्योकुसिन कराते आवद्ध संघहरुको सहयोगमा उक्त प्रतिष्ठान गठन गर्न लागिएको नेपाल शो क्योकुसिन कराते संघका ब्राञ्च चिफ राजकुमार श्रेष्ठले बताएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २९, २०७८
Read more →
शर्माद्धारा प्रहरी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग 

शर्माद्धारा प्रहरी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग 

कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञामा प्रहरी र सञ्चारकर्मीले अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी अध्यक्ष शर्माले स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २८, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 250 of 415Next