बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

कोरोना प्रभावितलाई निर्णायक खड्काको सहयोग 

मंगलबार, ०४ जेठ २०७८खेलपाटी संवाददाता
कोरोना प्रभावितलाई निर्णायक खड्काको सहयोग 
Loading ad...
mustang rice ad

काठमाडौं । कोरोना भाइरस (कोडिभ–१९) को दोश्रो भेरिएन्टको जोखिम नियन्त्रण र रोकथाम गर्न लागू गरिएको निशेधाज्ञाका कारण समस्यामा परेका व्यक्ति र परिवारलाई सहयोग गर्न तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं पूर्व खेलाडी अशोक खड्का अग्रसर छन् ।

समस्यमा परेकालाई सहयोग गर्न खड्काले आफ्नै नेतृत्वमा ‘‘सबैका लागि हामी’’ भन्ने अभियान नै सञ्चालन गरेका छन् । व्यक्तिगत तथा देश÷विदेशमा रहेका मनकारी नेपालीहरुको सहायतामा आर्थिक सहयोग जुटाउदै अभियान सञ्चालन गर्न सम्भव भएको खड्काले बताए । यो अभियानमा धतुरे नामले चिनिने कलाकार सीपी पुडासैनीलगायतको पनि संलग्नता छ ।

यहि अभियानअन्तर्गत मंगलबार खड्काले गोकर्णेश्वर नगरपालिका ८ का फरक क्षमता (अपाङगता) भएका भीम भुजेलको परिवारलाई आर्थिक सहयोगका साथै खाद्यान्न राहत स्वरुप प्रदान गरी सहयोग गरे । उनले भीमलाई ५७ हजार ६ सय रुपैयाँ नगद तथा १ बोरा चामल, दाल, नुन, तेल र तरकारी प्रदान गरे । भीमका भाइ पनि फरक क्षमता भएका हुन् भने ८० वर्षीया आमा पनि विरामी छिन् ।

यसअघि खड्काले दोलखा घर भइ हाल खसीबजार (बागबजार) मा डेरा गरी बस्दै आएका डिल्लीबहादुर कार्कीलाई उपचारका लागि २५ हजार नगदसहित खाद्यान्न उपलब्ध गराएका थिए । कार्की रुखबाट खसेर कम्मरमुनिको भाग चल्नै नसक्ने अवस्थामा छन् ।

त्यस्तै अक्सिजन अभावका कारण कोरानो भाइरसको उपचारमा समस्या भोगिरहेका कसैलाई सिलिन्डरसहितको अक्सिजन त कसैलाई अक्सिजन भरेर दिने काम पनि सक्रिय रहँदै आएका छन् । हालसम्म ११ जनालाई सहयोग गरिसकेको खड्काले जानकारी दिए ।

कोरोना भाइरसकै कारण २०७६ सालको चैत ११ गते गरिएको लकडाउन र त्यसपछि गरिएको निशेधाज्ञाका दौरान पनि खड्काले समस्यामा परेका कैयौं व्यक्ति र परिवारलाई आर्थिक सहयोग, स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग स्वरुप प्रदान गरेका थिए । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण पीडितहरुको सहयोगार्थ खड्काले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

खड्काले सबैको साथ र सहयोगले दुःखीहरुलाई सहयोग गर्न सम्भव भएको बताउदै आगामी दिनमा पनि आफ्नो क्षमताले भ्याएसम्म सहयोगलाई जारी राख्ने प्रतिबद्धता जनाए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

साँच्चिकै घाइते छन् एमबाप्पे ?

साँच्चिकै घाइते छन् एमबाप्पे ?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

इटालीलाई विश्वकपमा फर्किने मौका

इटालीलाई विश्वकपमा फर्किने मौका

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

राखेपको निलम्बनमा पर्यो एन्फा

राखेपको निलम्बनमा पर्यो एन्फा