महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक
नेपाल हक्की संघले महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक गरेको छ।
नेपाल हक्की संघले महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक गरेको छ।
राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ।
अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ ले हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलाई ‘नेपालको लागि एम्बासडर’ घोषणा गरेको छ।
अब नेपाल कबड्डी लिग (एनकेएल) मा स्वदेशी तथा विदेशी खेलाडीको रोमान्चक प्रतिस्पर्धासँगै र्यापरहरूको सिर्जना पनि देख्न–सुन्न पाइने भएको छ, जसको लागि एनकेएलको ‘रियालिटी शो पार्टनर’ बनेको छ नेपहपको श्रीपेच
करातेकी एरिका गुरुङ र टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ २०औं एनएनआइपिए स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका छन्।
कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रविन्द्र चन्दले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नवौं ‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठन तथा स्पोट्र्स फिजिक च्याम्पियनसिप २०८२ प्रतियोगिताको उपाधि क्षितिज थापाले जितेका छन्।
आगामी जेठ २२ गतेदेखि हुने नेपाल कबड्डी लिग सिजन २ का ६ टिमका मालिक सार्वजनिक
कर्णाली प्रदेश सरकारले रविन्द्र चन्दलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्वाचन र खेलाडीको श्रम स्वीकृतिमा चासो राखेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) मा हलचल मच्चिएको छ।
बैठकले प्रथम बागमती पारा खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरेको छ ।
‘हिमालयन क्वीन्स ग्याम्बिट’को दोस्रो संस्करणको उपाधि अधिवक्ता सदीक्षा आचार्यले जितेकी छन्।