आरिफ सहायक हवलदारमा बढुवा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याटर आरिफ शेखको बढुवा भएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याटर आरिफ शेखको बढुवा भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष धुर्व आचार्यसहित १९ बोर्ड सदस्य पदमुक्त भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यहरू पदमुक्त भएका छन्।
नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ को लागि ६ सहरका ६ टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत् आइतबार ८४ खेलाडी आबद्ध गरेका छन्, जसमा नेपाली खेलाडी ५४ छन्, भने बिदेशीको संख्या ३० रहेको छ।
नेपाल सान्या २०२६ अन्तर्गत महिला बीच कबड्डी प्रतियोगिताको सेमिफाइनलमा पराजित भएको छ।
नेपाल छैटौं एसियन ‘बीच गेम्स’ २०२६ अन्तर्गत कबड्डीको समूह बीको विजेता बनेको छ।
फ्रेन्ड्स क्लबले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलाई सम्मान गरेको छ। फ्रेन्ड्सले कुपन्डोलस्थित क्लब भवनमा कार्यक्रम आयोजना गर्दै उनलाई सम्मान गरेको हो।
चीनको सान्या सहरमा अर्को साता हुने एसियन बिच गेम्सको छैटौं संस्करणमा नेपालले दुई खेलमा मात्रै सहभागिता जनाउने भएको छ। पाँचौं संस्करणको तुलनामा चार खेल घटाएको हो।
‘बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता’ को नवौँ संस्करण र इकोनोमिक सिम्पोजियम’ यसवर्ष काठमाडौंमा गरिने भएको छ।
भारतकी स्टार चेस खेलाडी रमेशबाबु वैशालीले फिडे महिला क्यान्डिडेट्स प्रतियोगिता २०२६ जितेर इतिहास रचेकी छन्।
राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ एपीएफ क्लब र महिलातर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेका छन्।
राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ अन्तर्गत पुरुषतर्फको फाइनल समीकरण पूरा भएको छ।