वौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत प्रदर्शनी खेलको रुपमा समावेश र्याफ्टिङर कायाकिङ अन्तर्गत आइतबार बिहान दोबिल्लाको सेती नदीमा सम्पन्न र्याफ्टिङआर–फोरमा प्याडल नेपालको टोलीले उपाधि जित्दा काठमाडौंको र्याफ्टिङ एड्भेन्चर्स उपविजेता बन्न सफल भएको हो । कास्कीको र्यापिड रनर एक्सपिडिसन तेस्रो भएको छ ।
आइतबार भएको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १-० को गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
महिला र पुरुषका फरक–फरक ३ विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छ्न् ।
प्रतियोगिता अन्र्तगत क्लासिकल इभेन्टको पाँचौ चरणको खेल सम्पन्न हुँदा गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का खेलाडी फुयाँलले अग्रता कायम गरेका हुन ।
कालपृष्ठ दैनिकले खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको मंगोलियन जुडो क्लबमा प्रशिक्षण लिइरहेका उत्कृष्ट १२ खेलाडीलाई ट्रयाकसुट प्रदान गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज आइतबार विभिन्न खेलहरु हुँदैछन् ।
शनिबार सम्पन्न तेश्रो राउण्डको खेलमा नेपालको तर्फबाट पहिलो बोर्डमा फिडेमास्टर रिजेन्द्र राजभण्डारीले आफुभन्दा उच्च वरियताका पाकिस्तानी फिडेमास्टर करिम अमेरलाई पराजित गरे ।
पोखरा उद्योग वाणिज्य संघको हलमा हुने प्रतियोगितामा १० टिमले भाग लिंदैछन् ।
पुरुषतर्फका २ खेलहरुमा आर्मी र लुम्बीनी प्रदेशले विजयी सुरुआत गरेका छन् । विभागीय टिम नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको पहिलो खेलमा २४–५ अंकको फराकिलो अन्तरले आर्मीले गण्डकी प्रदेशलाई पराजित गरेको हो ।