नवौं राष्ट्रिय खेलकुद : आज कति खेल हुँदै ?
नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बुधबार विभिन्न खेलहरु हुँदैछन् ।
नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बुधबार विभिन्न खेलहरु हुँदैछन् ।
बैठकले आसन्न लिग पुस २६ देखि जेष्ठ २० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । योसँगै ए डिभिजन लिग ५ महिना चल्ने भएको छ ।
समूह ‘बी’ बाट समूह विजेताका रुपमा लुम्बिनी प्रदेश र उपविजेताका रुपमा प्रदेश नं. १ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
महिलातर्फ ग्राउन्ड फ्लोर र भल्टिङ टेबुलको प्रतिस्पर्धा भइरहेको छ ।
गण्डकी प्रदेशमा नवौं संस्करणको प्रतियोगिता सञ्चालन भईरहदा राष्ट्रिय खेलकुदको दशौं संस्करण कर्णाली प्रदेशमा हुने तय छ ।
टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार बहन गर्दै स्वर्ण जित्न सफल भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।
मधेश प्रदेशले २–० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको हो । खेलको पहिलो क्वाटरमा सरिता पुलामीले मधेशका लागि गोल गरेकी थिइन् ।
बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत आईतबार सम्पन्न चौथो राउण्डको खेलमा श्रीलंकासँग ०.५–३.५ ले हार व्यहोरेसँगै नेपाल अंक तालिकाको तेश्रो स्थानमा झरेको छ ।
पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।
पहिलो सेमिफाइनलमा पुलिसका नगेन्द्रले गण्डकीका कृष्ण भण्डारीलाई ७–३ सेटमा हराए । यस्तै, दोस्रो सेमिफाइनलमा गण्डकीका दुर्गा घर्ती मगरले बाग्मतीका फारमसेन शेरचनलाई ६–४ को सेटमा पराजित गरेका हुन् ।