रुपेश र सुजना शीर्षमा कायम
रुपेशले पाँचौ चरणको खेलमा ललितपुरका राजन पुरीमाथि सहज जित निकाले भने छैटौं चरणको खेलमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामालाई पराजित गरे ।
रुपेशले पाँचौ चरणको खेलमा ललितपुरका राजन पुरीमाथि सहज जित निकाले भने छैटौं चरणको खेलमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामालाई पराजित गरे ।
होटल ले हिमालयमा जारी प्रतियोगितामा बिहीबार तेस्रो र चौथो चरणको प्रतिस्पर्धा भएको थियो ।
नेपाल प्रहरीका उनले पुरुष ८१ केजीमा स्न्याचमा १२२ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको १२० केजीको कीर्तिमानमा सुधार गरेका हुन् ।
राष्ट्रीय प्रजातन्त्र पार्टी काठमाडौं महानगरपालिका वडा नं २२ ईकाई समितिले बुधबार एक कार्यक्रमको आयोजना गरी वरिष्ठ खेलाडी शाहीलाई सम्मान गरेको हो ।
दुवैले जापानको ओसाकामा हुने जापन खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । खड्का र विष्टले ४० वर्षमुनि उमेरसमूहमा पुम्सेमा प्रतिस्पर्धा गर्ने छन् ।
रुपेशले बुधबार दोस्रो चरणमा केशव श्रेष्ठलाई पराजित गरे । कालो गोटी लिएर सिलिसेन्स ड्राइगन प्रणालीमा खेल सुरु गरेका रुपेश सुरुवातमा रक्षात्मक थिए ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा मंगलबारबाट नेसनल चेस च्याम्पियनसिप सुरु भएको छ ।
प्रदेश खेलकुद विकास परिषद्, बागमतीद्वारा आयोजित प्रतियोगितामा चितवन १० स्वर्णसाथ दोश्रो भयो ।
प्रतियोगितालाई ब्यवस्थित गर्न नसक्दा पछिल्लो समय मोफसलका गोल्डकप फुटबल प्रतियोगिता बदनाम हुन थालेका छन् ।
अभी छात्र तथा डिना छात्रामा पहिलो भएका हुन् ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले सोमबार पत्रकार सम्मेलनमा पहिलो संस्करणमा ७ खेलको प्रतियोगिता आयोजना गरिएकोमा यसपटक ७ खेल थप गरी १४ खेलको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए ।