बुद्धिचाल प्रतियोगिता सुरु
टिमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्रतियोगिता भएको हो ।
टिमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्रतियोगिता भएको हो ।
मकवानपुरको पुरुष र महिला टोली हेटौडामा जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
खुल्लामञ्च घन्टाघरमा शनिबार हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रिङ रेस्लिङ विभागले जनाएको छ ।
फिफाका साउथ एसियन डेभलोपमेन्ट म्यानेजर प्रिन्स रिफुस र एएफसीका सिनयर म्यानेजर सोनाम जिग्मी सहितको टोली नेपाल आएको हो ।
जेठ १३ र १४ गते सिक्किमको पाकयोङ्गमा आयोजना हुने सिक्किम ओपन पिकलबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सिक्किम प्रस्थान गरेको हो।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्डको मिति घोषणा गरेको हो ।
बाग्मती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
आईतबार परिषद्को केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा बसेको बोर्ड बैठकले आसन्न एसियन गेम्समा २८ खेलका २ सय खेलाडी सहभागी गराउने निर्णय गरेको हो ।
मकवानपुरको हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा एक भब्य समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल पर्यटन बोर्डको परिसर टुडिखेल बाट सुरु भएको साइकल र्याली दिउसो धुलिखेल बजार परिक्रमा गर्दै नगरपालिका पुगेको थियो ।
संघीय संसदको संयुक्त सदनमा शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हरेक वडामा एक खेल मैदान र हरेक पालिकामा एक कभर्ड हल निर्माण गर्ने घोषणा गरेको हुन् ।
फिफाको २० लाख अमेरिकी डलरको बहुउद्धेश्यीय टेक्निल सेन्टरको परियोजनाका लागि माछापुच्छ्रेको भिडावारी छनोट भएको थियो ।