दशरथ रंगशालामा राष्ट्रिय क्रिकेट टिम सम्मानित
'ए' डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार राष्ट्रिय क्रिकेट टिमलाई सम्मानित गरेको हो ।
'ए' डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार राष्ट्रिय क्रिकेट टिमलाई सम्मानित गरेको हो ।
एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले अन्जुको आईसीयूमा राखेर उपचार भैरहेको र चिकित्सकका अनुसार अवस्था गम्भिर रहेको बताए ।
काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो १०औं खेलकुद दिवसको अवसरमा ओलम्पियन केसी र १३औं सागकी कास्यपदक विजेता मनिषालाई नगद, दोसल्ला र प्रशंसा पत्रले सम्मानित गरेका हुन्।
'ए' डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शुक्रबार एक विज्ञप्ति निकाल्दै राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरिने जनाएको छ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।
कमिटिले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी दुई खेलका राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने जनाएको हो।
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार काठमाडौंको ढल्कोमा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
कार्यक्रममा हाल ४० वटा देश सहभागी भइरहेका एफ वान इन स्कूल्सका गाडी र डेमो रेस प्रस्तुत भएको थियो भने एफ वान इन स्कूल्सका नेश्नल कोर्डिनेटर ई. सुयोग खनालले एफ वान इन स्कूल्सको अभिमुखिकरण दिएका थिए ।
गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन र इष्टपोल उच्च मा.विको व्यवस्थापनमा भोलि शनिबार र आईतबार खुल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा स्वर्ण पदक जित्नेलाई नगद १५ हजार, रजत पदक विजेतालाई ६ हजार र काँस्य विजेतालाई ३ हजार रुपैया दिने निर्णय भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो सुवासले जानकारी दिए ।
फाकफोकथुम गाउँपालिकाको सिंहदेवी माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा २४ स्वर्ण, ७ रजत र १० काँस्य सहित इलामले उपाधि हासिल गरेको हो ।