पत्रकार अर्यालको 'वृत्तान्त' सार्वजनीक
क्रियटिभ बुक्सले अर्यालको पुरस्कार वृत्तान्तलाई काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनीक गरेको हो ।
क्रियटिभ बुक्सले अर्यालको पुरस्कार वृत्तान्तलाई काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनीक गरेको हो ।
तीन दिने कक्षा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिससमा सुरु भएको हो ।
नेपाल वादोरियो कराते डो संघको आयोजनामा कार्यक्रम आइतबारदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने सोमबार गरिएको हो ।
असार २० देखि २४ गतेसम्म भएको प्रतियोगितामा ललितले पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् ।
समितिको उपाध्यक्षमा मनाङ क्लबका अध्यक्ष विजय घले र आरसीटीका कुमार राज भण्डारी छन् ।
सदस्य सचिव सञ्ज्यालले सुर्खेतको बिरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षको अन्तिममा प्रगति विवरण सार्वजनीक गरेका हुन् ।
माल्दिभ्सको मालेमा सम्पन्न प्रतियोगिताको ७५ केजी तौल समुहमा नेपालका ललितले स्वर्ण पदक जितेका हुन् ।
नेपाली राष्ट्रिय टोलीमा पुरुषतर्फ २ र महिलामा १ खेलाडीले प्रारम्भिक २० खेलाडीमा स्थान बनाएका हुन् ।
नेपाल मोर्डन पेन्टाथलन संघको साधारण सभा तथा निर्वाचनले राजु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
शनिबार बुटवलमा भएको अधिवेशनले भण्डारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति गठन गरेको हो ।
मानसिंह डोजोले १५ औं कोरिया ओपन कराँते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ ।
भोटिङबाट प्रतियोगितामा छनोट भएको डीआरएस गेमिङ शनिबार साउदीतर्फ प्रस्थान गरेको हो ।